Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन…
काठमाडौं । जेन जेड प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी…
काठमाडौं । सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण…
काठमाडौं । नेपाली सेनाले पर्सि बिहानसम्म कर्फ्यू आदेश जारी भएको जनाएको छ । सेनाले बिहीबार…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- ‘विधिको शासन र संविधानवादबाटै निकास खोज्नुपर्छ’
- जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
- आइतबादेखि सर्वोच्चले नियमित सुनुवाइ गर्ने
- शनिबार बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
- अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
- त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
Author: हाम्राे हेडलाइन
काठमाडौं । सुनको मूल्यमा भारी गिरावट आएको छ। अघिल्लो दिन बुधबार ५ सय रुपैयाँले वृद्धि भएको सुन आज ३५ सय रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ३५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।बुधबार एक तोला सुनको भाउ १ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो। यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज एक तोला चाँदी १९ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ कायम भएको थियो।
काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक कपडा पसलमा बिहीबार बिहान लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। कपडा पसलमा विद्युत सर्ट भएर सुरु भएको आगलागी अहिले नियन्त्रणमा लिइएको हो । उक्त पसलसहित करिब १५–२० वटा सटरमध्ये १० वटा सटर तथा त्यहाँ रहेका व्यवसायहरू पूर्ण रूपमा नष्ट भएका छन्। बाँकी ४ वटा सटरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिए । आगो नियन्त्रणका लागि नेपाल प्रहरीका ३० जना र सशस्त्र प्रहरीका ४० जना गरी ७० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसका साथै, चन्द्रागिरी नगरपालिकाको दमकल, नेपाली सेनाको विपद् व्यवस्थापन गणबाट १, नेपाल आयल निगम थानकोटबाट १, जुद्ध बारूण यन्त्र…
काठमाडौं । लमजुङमा छोराले बाबुको हत्या गरेका छन् । सोमबार मर्स्याङ्दी गाउँपालिका–४, कालाघिरिङ निवासी २३ बर्षीय छोरा लु बहादुर गुरुङले ५७ बर्षीय बाबु नर बहादुर गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेर छोराले कालाघिरिङको ठूलोढुङ्गास्थित आफ्नै गाई गोठमा बस्दै आएका बाबुलाई चिर्पट दाउरा र बन्चरो प्रहार गरी हत्या गरेका हुन् । मंगलबार बिहान घट्नास्थल पुगेको प्रहरीले मृतकको शरीरको टाउको, अनुहार समेतको भागमा गम्भिर घाउचोट लागी रगताम्य भएको र पेटमा निलडाम रहेको अवस्थामा नर बहादुरको शव फेला पारेको थियो । प्रारम्भिक अनुसन्धान गर्दा घटनास्थलमा रगत लागेको चिर्पट दाउरा, काठको लौरो र बन्चरो समेत फेला परेको जिल्ला प्रहरी…
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार राईलाई धरौटीमा छाड्न आदेश दिएको छ । आदेशलगत्तै १० लाख धरौटीको प्रक्रिया पूरा गरी राई घर फर्किएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईले बताए । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको तत्कालीन सहसचिव रहेकी राईले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी थिइन् । बुधबार बयान र थुनछेक बहस भएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको छ । सांसद राई सञ्चालक समितिमा रहेको अवधिमा करीब साढे २ करोड रुपैयाँ अपचलन भएको आरोप छ ।
काठमाडौं । प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ। बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन्। प्रेस चौतारीले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा मनाउने निर्णय गरेकाे छ। बालुवाटारमा आयोजित जनसङ्गठनका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले लोगो सार्वजनिक गर्दै मर्यादित र व्यावसायिक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गरे। ‘झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्, तथ्य राखेर सत्यलाई स्थापित गर्ने काममा लाग्नुस्, सोसल मिडिया, डिजिटल प्लेटफर्मतिर अफवाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाण राखेर सही बाटोमा आउन बाध्य पार्नोस्’,…
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको हो । यस्तै अदालतले मिश्रलाई स–शरीर उपस्थित गराउन आदेश दिएको छ । मिश्रलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै उनकी श्रीमती सारिका कार्कीले गृहमन्त्रालयसमेतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। काठमाण्डुको तीनकुनेमा चैत १५ गते भएको राजावादीको हिंस्रक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र ४८ दिनदेखि प्रहरी हिरासतमा छन्।
काठमाडौं । आज पनि सेयर बजार नेप्से परिसूचक १३.८४ अंकले घटेर २,६२० को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको सेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । क्रेष्ट माइक्रो लाइफको ५१ करोड ३२ लाख…
कास्की । पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन । बुधबार पोखरा महानगरपालिका–२२ को विश्व शान्ति स्तुपाको पार्किङ भन्दा थोरै माथिको सडकमा ग१ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको हो । वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाका अनुसार दुर्घटनामा ६ जना गम्भिर घाइते छन् । घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । बसमा २६ जना सवार थिए ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परिक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परिक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक रहेको बताए । ‘सरकारी कारोवारमा हरेक वर्ष वेरुजू वढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो, सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने मैले ठानेको छु’, राष्ट्रपति…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्। ‘धेरै सोच विचार पछि मैले यस पटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु। म क्रिकेट र राष्ट्रबाट एक कदम पनि टाढा जान खोजेको होइन। व्यक्तिगत र व्यवसायीक रुपमा अगाडी बढ्ने दिशामा एउटा कदम हो,’ सन्दीपले लेखेका छन्। आफूलाई निरन्तर सहयोग गरेको भन्दै क्यानप्रति आभार व्यक्त गरेका छन्। नेपाल क्रिकेर र आफ्नो क्रिकेट विकासमा क्यानको महत्वपूर्ण भूमिका रहेको पनि सन्दीपले बताएका…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित