Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले अहिलेको संकटको निकास विधिको शासन…
काठमाडौं । जेन जेड प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । प्रदर्शनकारी, प्रहरी, कैदीबन्दी…
काठमाडौं । सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण…
काठमाडौं । नेपाली सेनाले पर्सि बिहानसम्म कर्फ्यू आदेश जारी भएको जनाएको छ । सेनाले बिहीबार…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- ‘विधिको शासन र संविधानवादबाटै निकास खोज्नुपर्छ’
- जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
- आइतबादेखि सर्वोच्चले नियमित सुनुवाइ गर्ने
- शनिबार बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
- अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
- त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
Author: हाम्राे हेडलाइन
काठमाडौं । बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको छन् । प्रहरी स्रोतका अनुसार उनी पूर्वसैनिक हुन् । उनी हत्याको एक महिनापछि पक्राउ परेका प्रहरीले जनाएको छ । घटना गत चैत ११ गतेको रहेको प्रहरीले जनाएको छ । पन्तलाई भने मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । मृत महिला विवाहित हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राति ८ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सचिवालयले सोमबार बस्न नसकेको बैठक आजका लागि तय भएको जनाएको छ। आजको बैठकमा गभर्नर सिफारिस समितिमा एक सदस्य नियुक्त गर्न सक्ने सम्भावना छ। डा. विश्व पौडेलले राजीनामा दिएपछि समितिको एक पद रिक्त छ।
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए । सुरज आर्केड पछाडि पर्ने मखन गल्लीमा रहेको दयाराम श्रेष्ठको ४ तले घरबाट आगलागी सुरू भएको थियो । माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ । दयारामको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको छ ।…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली अर्थतन्त्रले अब ओरालो यात्रा तय नगर्ने दाबी गरेका छन् । चलचित्र विकास बोर्डले बालुवाटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रलाई आफुले पुनः लयमा ल्याएको दाबी गरे । मुलुकको आर्थिक सुधार अब रोक्न नसकिने गरी अघि बढेको भन्दै उनले विश्वास व्यक्त गरे । उनले भने, ‘त्यसबेला जति अहिले राज्यको ढुकुटीमा पैसा छैन । तैपनि थालेका काम हामी पूरा गर्छौं । यसको लागि बजेट विनियोजन हुन्छ, र सफल पनि हुन्छ । अब अर्थतन्त्र त्रिशूलीमा खस्दैन ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको बनेपामा निर्माण हुन लागेको ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँकन स्टुडियोलाई चलचित्र क्षेत्रका…
काठमाडौं । सहकारी ठगीको अभियोगमा पक्राउ परेकी कांग्रेस सांसद माया राईविरुद्ध दुई सातामै प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेको छ। गत १३ वैशाखमा पक्राउ परेकी उनीविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो। उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुरसमेत लगाइएको छ। जबकि संगठित अपराधको कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भए पनि राईको हकमा भने प्रहरीले दुई सातामै सकाएको हो। फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा स्वेच्छाचारिता बढेको भनेर आलोचना भइरहेका वेला राईमाथि प्रहरीले छिटो अनुसन्धान प्रतिवेदन बुझाएको हो। उनीविरुद्ध ८ महिनाअघि नै पक्राउ पुर्जी जारी भएको थियो। तर, सत्ताको संरक्षणमा प्रहरीले पक्राउ गर्न सकेको थिएन। सर्वत्र…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुसी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ । उनीहरुले बैंकमा जनताको निक्षेप सङ्कलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिष्टरमा नराखेको, बैंक दाखिला नगरी आफूखुसी बाँडफाँड गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ । जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद…
काठमाडौं । ललितपुर महानगरपालिकाले स्वर्गिय वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको शालिक अनावरण गरेको छ । जोशीको १०६ औं जन्मजयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै महानगरले आफ्नै प्राङ्गणमा रहेको झनाख्यः मेट्रो पार्कमा स्थापित शालिकको अनावरण गरेको हो । अर्धकदको शालिकको अनावरण मेयर चिरिबाबु महर्जनले गरेका हुन् । उक्त कार्यक्रममा नगर प्रमुखसहित विभिन्न व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधिहरू र जोशीका अनुयायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । डा.जोशीको नेपाली साहित्य, संस्कृति, इतिहास र पुरातत्त्वका क्षेत्रमा अमूल्य योगदान छ ।
काठमाडौं । बाढीका कारण अवरुद्ध बीपी राजमार्ग करिब १२ घण्टापछि पुनः संचालनमा आएको छ। हिजो बेलुकी करिब ९ बजेतिर अवरुद्ध भएको राजमार्ग आज दिउँसो साढे १ बजे पुनः संचालन भएको हो। गत असोज १०, ११ र १२ गते आएको बाढीले बगाएपछि बनाइएको डाइभर्सन हिजो रोशी खोलामा आएको बाढीले बगाएको थियो। इन्जिनियर दुर्गा प्रसादका अनुसार ३ ठाउँमा बाढीले क्षती पुर्याएको थियो। तीन ठाउँमा बगाएको सडक बनाएपछी यातायात संचालन भएको उनले बताए।
काठमाडौं । मंगलबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से १४.८७ अंकले घटेर परिसूचक २६३४ बिन्दुमा पुगेर रोकियो । आज २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ६३ करोड ४८ लाखको कारोबार भयो । कारोबारका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा धेरै ६७ करोड २० लाखको कारोबार गर्यो यसदिन क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७.९३ प्रतिशतले घटेको छ । यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ प्रतिशत, विकास बैंक ०.८८, उत्पादन ०.३४ प्रतिशत…
काठमाडौं । लमजुङ जिल्लाको ऐतिहासिक, धार्मिक एवं उत्कृष्ट पर्यटकीय गन्तव्य हो बराहपोखरी ताल । यो मस्र्याङ्दी गाउँपालिकाको भुलभुले र दोर्दी गाउँपालिकाको बन्सारको सिमानामा रहेको छ । उचित प्रचार–प्रसार र संरक्षण गर्न सके यहाँ लाखौँ पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको छ । विशेषगरी यहाँ वैशाख पूर्णिमा र जनैपूर्णिममा धर्माम्वलम्बीहरु नुहाउन जाने गर्दछन् । तस्बिरः अनुज अधिकारी ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित