काठमाडौं । लमजुङ प्रहरीले अवैध जडिबुटी ओसारपोसारको आरोपमा जीपसहित २ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ३ सय ९० किलो सुनगाभा बदामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार बिहान ९ बजेतिरको समयमा प्रहरी नायव निरीक्षक प्रेमप्रसाद शर्माको नेतृत्वमा खटिएको ३ जनाको प्रहरी टोलीले प्रहरी बिटमा नियमित चेकजाँच गर्ने क्रममा जिपमा ढुवानी गर्दै बेंसीशहरतिर लैजाँदै गरेको सुनगाभा फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीले मस्र्याङ्दी गाउँपालिका ३ का ४१ वर्षीय जगरबहादुर गुरुङले चलाएको ग१ज ६६५७ नम्बरको बलेरो जीपमा दुवानी गरी ल्याएको सुनगाभा ३ सय ९० किलो फेला पारेको र उक्त जडिबुटी ओसारपसारमा संलग्न मस्र्याङ्दी गाउँपालिका ४ का ३९ वर्षीय श्रीप्रसाद लामालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले जिप, बरामद गरिएको सुनभागा, चालक र ओसारपसारमा संलगन व्यक्तिलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङसंग आवश्यक समन्वय गरी पोखरा पठाएको बताए ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले तोकेको मितिमा विद्यालय शिक्षा ऐन नल्याएको भन्दै आक्रोश व्यक्त…
काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र…
काठमाडौं । नेकपा (एमाले) ले पार्टी पदाधिकारीका लागि तोकिएको ७० वर्षे उमेर हद र दुई…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले करारमा रहेका आठ जना कर्मचारीलाई बर्खास्त गरेको छ।…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, July 19
ताजा :
- शिक्षक महासंघको सरकारलाई अल्टिमेटम: २१ साउनभित्र विद्यालय शिक्षा ऐन ल्याउन आग्रह
- आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर, तीन खर्ब बढी घाटा
- एमाले सचिवालय बैठक: उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव पारित
- त्रिभुवन विमानस्थलका ८ कर्मचारी बर्खास्त, अध्यागमन कार्यसम्पादनमा सेटिङ संलग्नतामा शंका
- दोर्दीमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन हुने
- ‘पुनर्गठन हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ’
- नेप्से परिसूचकमा लगातार तेस्रो दिन उछाल
- फिल्म ‘मैझारो’को छायांकन सुरु
- रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग, निर्वाचन आयोगमा उजुरी
- राष्ट्रपतिद्वारा दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त
लमजुङको खुदीबाट ३ सय ९० किलो सुनगाभासहित २ जना पक्राउ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित