काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित चार जना पुर्पक्षाका लागि कारागार चलान भएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागर पठाउन आदेश दिएको हो । थुनामा जानेमा सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालसमेत रहेका छन् ।
कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा प्रहरीले पराजुलीलाई पुस ११ गते पक्राउ गरेको थियो । उनले कार्यक्षेत्र थप गर्न भनी एक करोड पाँच लाख रुपैयाँ लिएको अनुसन्धानका क्रममा देखिएको थियो ।
सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले २६ करोड रुपैयाँ अपचलन भएको देखाएको छ । मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित दुई दर्जनभन्द बढी अझै फरार छन् ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रविधि कम्पनी एप्पल ले एम–६ (M6) चिपद्वारा सञ्चालित १४ इन्चको नयाँ म्याकबुक प्रो…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ ।…
काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ ।…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै पार्टीका…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, October 28
ताजा :
- एप्पलले ल्यायो एम–६ चिपसहितको नयाँ म्याकबुक प्रो, २४ घण्टासम्म ब्याट्री टिक्ने दाबी
- पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित
- चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन दिन वर्षा र हिमपातको सम्भावना
- सरकारविरुद्ध आन्दोलनको तयारी गर्न ओलीको निर्देशन
- ‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ अवार्ड
- चक्रवात ‘अर्णव’ले भारतमा तीन जनाको मृत्यु, एक लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
- वर्षा र हिमपातको सम्भावनालाई मध्यनजर गर्दै चामेमा सतर्कता अपनाउन आग्रह
- ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
- नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम पनि उकालो
- नेपाली श्रमिक लैजाने विषयमा नेपालको प्रस्ताव मलेसियाद्वारा अस्वीकार
पूर्व सहकारी रजिष्ट्रार पराजुलीसहित चारजना पुर्पक्षका लागि थुनामा
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

