लक्ष्मण सिटौला
मान्छे फेर्यौ
मन फेर्यौ
बिचार फेर्यौ
भावना फेर्यौ
माया फेर्यौ
मायालु फेर्यौ
तर आफ्नो चरीत्र फेरेनौ
शायद तिम्रो लागि
परिवर्तन भनेको यही होला !
भुमी फेर्यौ
भूगोल फेर्यौ
यात्रा फेर्यौ
यात्री फेर्यौ
साथी फेर्यौ
साथ फेर्यौ
तर आफू भित्रको राक्षस फेरेनौ
शायद तिम्रो लागि
प्रगति भनेको यही होला
दृश्य फेर्यौ
दृस्टी फेर्यौ
दियो फेर्यौ
दियालो फेर्यौ
दैलो फेर्यौ
दुनियाँ फेर्यौ
तर दम्भ कहिले फेरेनौ
शायद तिम्रो लागि
प्राप्ति भनेको यहि होला
बाटो फेर्यौ
उद्देश्य फेर्यौ
गन्तव्य फेर्यौ
लक्ष्य फेर्यौ
ऋतु फेर्यौ
लहरा फेर्यौ
तर निरंकुशता कहिले फेरेनौ
शायद तिम्रो लागि
जित भनेको यहि होला
बास फेर्यौ
गाँस फेर्यौ
पात्र फेर्यौ
रंगमंच फेर्यौ
अभिनय फेर्यौ
स्वाभिमान फेर्यौ
तर अहंकार कहिल्यै फेरेनौ
शायद तिम्रो लागि
खुसी भनेको यहि होला
बोली फेर्यौ
वचन फेर्यौ
बाचा फेर्यौ
ब्यवहार फेर्यौ
बहाना फेर्यौ
ब्यवस्था फेर्यौ
तर नियत कहिले फेरेनौ
शायद तिम्रा लागि
जिन्दगी भनेको यहि होला
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रविधि कम्पनी एप्पल ले एम–६ (M6) चिपद्वारा सञ्चालित १४ इन्चको नयाँ म्याकबुक प्रो…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ ।…
काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ ।…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै पार्टीका…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, October 28
ताजा :
- एप्पलले ल्यायो एम–६ चिपसहितको नयाँ म्याकबुक प्रो, २४ घण्टासम्म ब्याट्री टिक्ने दाबी
- पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित
- चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन दिन वर्षा र हिमपातको सम्भावना
- सरकारविरुद्ध आन्दोलनको तयारी गर्न ओलीको निर्देशन
- ‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ अवार्ड
- चक्रवात ‘अर्णव’ले भारतमा तीन जनाको मृत्यु, एक लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
- वर्षा र हिमपातको सम्भावनालाई मध्यनजर गर्दै चामेमा सतर्कता अपनाउन आग्रह
- ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
- नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम पनि उकालो
- नेपाली श्रमिक लैजाने विषयमा नेपालको प्रस्ताव मलेसियाद्वारा अस्वीकार
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

