काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका २ मालिङक्षेत्र र वडा नं. ८ घाम्राङबेंसी जोड्न मिदिमखोला माथि निर्माण गरिएको मोटरेवल पुलको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू मुख्यमन्त्री रहँदा २०७६ माघ १० गते शिलान्यास गरेका पुल निर्माणकार्य सकिएसंगै उनले नै सोमबार उद्घाटन गरे ।
पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले शिलान्यास गरेका कतिपय योजनाहरु अहिले पनि नसक्नु वर्तमान सरकारको कमजोरी भएको टिप्पणी गरे ।
गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले गाउँठाउँको विकास विस्तारै भइरहेको भन्दै विकास निर्माणमा सवै एकजुट हुन आवश्यक रहेको बताइन् ।
हिम सगरमाथा–पराजुली जेभीले २ वर्षमा सक्ने गरी भ्याटसहित ७ करोड ७८ लाख ९७ हजार ८ सय ७२ रुपैयाँ १६ पैसामा सम्झौता गरेको पुल ७ करोड ४९ लाख ५७ हजार ४ सय ६८ रुपैयाँ ९१ पैसामा निर्माण सकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले बताए । २०७८ पुस १८ गते सक्ने गरी २०७६ पुस १८ गते सम्झौता गरेकोमा ६ महिना म्याद थपेर २०७९ असार ११ गते निर्माण सकेको हो । यो पुल पूर्वाधार विकास कार्यालयमार्फत निर्माण भएको हो । भारबहन सडक ६ मिटर चौडाई र ७४ दशमलब १५ मिटर लम्बाईको पुलको भारबहन क्षमता ५० टन रहेको छ ।
क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पुल उद्घाटनको अध्यक्षता ग्रहण गर्दै मोटरेवल पुलले हालसम्म मिदिम पारी र मिदिम वारी भनिँदै आएकोमा त्यो अवस्थाको अन्त्य भएको बताए ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार बिहान १ बजेदेखि लागू हुने…
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद मनिष झाले रास्वपाका सदस्यहरूले व्यक्तिगत…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता हुने संकेत गर्दै इरानविरुद्धको सैन्य आक्रमण अस्थायी रूपमा…
काठमाडौं । पाकिस्तानको ब्रोड पिक (८,०४७ मिटर) क्षेत्रमा हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, August 3
ताजा :
- फेरि महँगियो पेट्रोलियम पदार्थ, निगमले बढायो मूल्य
- हिन्दूवादी अभियानमा सहभागी हुनु व्यक्तिगत स्वतन्त्रता : मनिष झा
- ट्रम्पले इरानमाथिको आक्रमण अस्थायी रूपमा रोके, सम्झौताका लागि वार्तामा जोड
- निर्मल पुर्जासहित दिवंगत आरोहीको शव आज क्याम्प– १ ल्याइने
- ब्रोड पिक हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ)को निधन
- लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहको रास्वपा सांसदसँग छलफल, प्रभावित क्षेत्रमा तत्काल जान आग्रह
- प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
- सरकारद्वारा २३ सहसचिवको सरुवा, विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी
- सुनसरी घटनाप्रति राष्ट्रपति पौडेलको चिन्ता, सामाजिक सद्भाव कायम राख्न सबैसँग अपिल
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

