काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन् ।
द्वन्द्व पीडित परिवारका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग आज बुधबार सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
द्वन्द्व पीडित परविारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताए ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ–नयाँ तीजका गीत सार्वजनिक हुन…
काठमाडौं । नेकपा एमाले नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई राजनीतिमा फर्किने संवैधानिक अधिकारबाट वञ्चित…
हेटौँडा । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार पदबाट राजीनामा दिएका छन्। राजीनामा दिने सबै…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी दिएर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरीमा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, July 25
ताजा :
- गायिका अन्जु गौतमको ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)
- विद्यादेवी भण्डारीको गुनासो:’राजनीतिमा फर्किने अधिकार संकुचन गरियो’
- बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा
- प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न मन्त्रालयको ध्यानाकर्षण
- गाउँमै विशेषज्ञ सेवा पाउँदा दंग चितिका स्थानीय
- लमजुङमा ट्रामाडोलसहित ४ युवा पक्राउ
- राष्ट्रपति पौडेलले फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक
- लमजुङ उदीपुर अँधेरी खोलाको पहिरोमा जाली लगाउने काममा ढिलाइ
- मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूची)
- सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न अन्तरिम आदेश
राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुंगो लाग्छ : प्रधानमन्त्री
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित