काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेपाल भ्रमणमा रहेका थानीबीच होटल सोल्टीमा भेटवार्ता भएको हो ।
प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ।
तस्बिरहरू : प्रधानमन्त्रीको सचिवालय