काठमाडौं । इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र दिएको छ । मंगलबार इलाममा भएको प्रमाणपत्र वितरण कार्यक्रममा नेम्वाङलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले प्रमाणपत्र दिएका हुन् ।
प्रमाणपत्र ग्रहण गर्दै सांसद नेम्वाङले आफूलाई विजयी गराउने मतदाताको शिर झुक्न नदिने गरी काम गर्ने वाचा गरे । ‘विजयी भएको आजको दिन म वाचा गर्न चाहन्छु । मलाई अमूल्य मत दिएर विजयी गराउने मतदाताको शिर झुक्ने कुनै काम गर्नेछैन । तपाईँले राख्नुभएको एक एक मतको सुरक्षा गरेर कुनै पनि सङ्कोच नहुने गरी म काम गर्नेछु । बुवाले देखाउनुभएको त्यही बाटो र उज्यालोलाई समाएर प्रतिबद्ध हिसाबले इमानदार र निष्ठापूर्वक काम गर्नेछु । तपाईंको शिर कहिल्यै झुक्न दिनेछैन । सबैसँग हातेमालो गरी अगाडि बढ्नेछु’, उनले भने ।
उनले आफूलाई विजयी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष कायम हुने भएको…
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाहरूले सूचना प्रविधिमा दक्षता हासिल…
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने…
इटहरी । नेपाल–भारत खुला सीमाको ६१.९ किलोमिटर लम्बाईमा फैलिएको सुनसरी जिल्ला अहिले सुरक्षा सतर्कताको केन्द्रबिन्दु…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, August 2
ताजा :
- अब सवारी लाइसेन्सको अवधि १० वर्ष
- सूचना प्रविधिमा दक्ष जनशक्ति आवश्यक : मन्त्री गुरुङ
- उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
- सुनसरीका सीमा क्षेत्र सुरक्षा सतर्कता , २४ घण्टा निगरानी
- नागरिक उन्मुक्ति पार्टीमा नेतृत्व परिवर्तन : लालवीर चौधरी नयाँ अध्यक्ष
- दशरथ रंगशाला मर्मत सम्भार गर्छौं: प्रधानमन्त्री ओली
- लेन्देखोलामा फेरि भीषण बाढी
- फिफा फर स्कुल अभियानको शुभारम्भ
- राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने निर्वाचन आयोगको तयारी
- कार्यसम्पादनमा प्रश्न उठेका मन्त्री हेरफेर हुन सक्छन् : पृथ्वीसुब्बा गुरुङ
मत दिनेको शिर कहिल्यै झुक्न दिनेछैन : सुहाङ नेम्वाङ
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित