काठमाडौं । कृषिशाखा दोर्दी गापा लमजुङको आयोजनामा बेमौसमी तरकारी खेती सम्बन्धी ५ दिने कृषक स्तर तालिम शुरु भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको प्रमुख आथित्यता एवम् कार्यपालिका सदस्य तथा आर्थिक बिकास संयोजक लाल माया मिजारको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।
उक्त तालिम ५ दिन सम्म संचालन हुनेछ भने तालिममा विशेष गरि बेमौसमी रुपमा उत्पादन गरिने खेतीको बारेमा प्रशिक्षण दिइने छ । यस कृषक स्तर तालिमको प्रशिक्षकमा मर्स्याङदी बीच एग्रोफाट बेसिशहर–१०,खासुरका इन्द्र घले रहेका छन् भने तालिममा ३० जना कृषकको सहभागीता रहेको छ। उद्घाटन कार्यक्रमको सहजीकरण कृषि एकाई प्रमुख निराजन पौडेलले गरहेका थिए ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको…
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं नेपालय र लियो क्लब अफ काठमाडौं नेपालयको संयुक्त आयोजनामा…
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार…
काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ–नयाँ तीजका गीत सार्वजनिक हुन…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Saturday, July 26
ताजा :
- चितवनका यी क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ (तालिकासहित)
- लायन्स क्लब अफ काठमाडौं नेपालयद्वारा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
- चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा र तराई–मधेशमा हावाहुरीको सम्भावना
- गायिका अन्जु गौतमको ‘आयो है तीजको लहर’ गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)
- विद्यादेवी भण्डारीको गुनासो:’राजनीतिमा फर्किने अधिकार संकुचन गरियो’
- बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा
- प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न मन्त्रालयको ध्यानाकर्षण
- गाउँमै विशेषज्ञ सेवा पाउँदा दंग चितिका स्थानीय
- लमजुङमा ट्रामाडोलसहित ४ युवा पक्राउ
- राष्ट्रपति पौडेलले फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक
दोर्दी गापामा कृषकलाई बेमौसमी तरकारी खेती सम्बन्धी तालिम शुरु
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित