काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चर्तुमासा पनि भनिन्छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले स्टार्टअप व्यवसायका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास…
काठमाडौं। नेकपा एकीकृत समाजवादी (नेकपा एस) की नेतृ रामकुमारी झाँक्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा…
काठमाडौं। नेकपा माओवादी केन्द्रसहित ९ दलको एकतापछि बन्ने नयाँ कम्युनिस्ट पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी”…
काठमाडौं। नेकपा माओवादी केन्द्रबाट औपचारिकरूपमा अलग भएका नेता जनार्दन शर्माले नयाँ ‘प्रगतिशील अभियान नेपाल’ घोषणा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, November 5
ताजा :
- स्टार्टअप कर्जा लिनका लागि आवेदन खुल्यो, के चाहिन्छ कागजात ?
- माओवादी र नेकपा एस एकता भयो भने वाम आन्दोलन कमजोर हुन्छ : रामकुमारी झाँक्री
- नेकपा माओवादी केन्द्रसहित ९ दलको एकतापछि नयाँ पार्टी: नाम “नेपाली कम्युनिस्ट पार्टी” तय
- जनार्दन शर्माले घोषणा गरे‘प्रगतिशील अभियान नेपाल’
- हितेन्द्रदेव शाक्यको रिटमा सरकारलाई स्पष्टीकरण पेश गर्न निर्देशन
- ओम अस्पतालको क्यान्टिन स्वच्छतामा लापरवाही
- नेप्से २७ अंकले घट्यो, सबै उपसमूह राताम्य
- पक्राउ परे डा.निकोलस भुसाल
- प्रतिनिधिसभा चुनाव तयारी अन्तिम चरणमा, ७९ प्रकारका सामग्री तयार
- पाङबारी हिमालमा बेपत्ता दुई इटालीयन आरोहीको शव फेला
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
