काठमाडौं । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्। शुक्रबार बसेको तीन दलको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेकोले विश्वासको मत नदिने निर्णय गरिएको बताए। उनले संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्नुपर्नेमा २ अनुसार बनेको जिकिर गरे।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । अस्ट्रेलियाको डर्विनमा आयोजना हुने टप एण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको…
काठमाडौं । दाङ जिल्लाको बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी गेद बहादुर रजाली मगर…
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक…
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनीलाई कालो सूचीमा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Monday, August 4
ताजा :
- टप एण्ड टी-२० खेल्ने टिमको घोषणा, मल्लको पुनरागमन
- गम्भीर स्वास्थ्य समस्याबाट पीडित गेद बहादुर रजाली मगरको उपचारका लागि सहयोगको अपिल
- कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
- ९ निर्माण कम्पनी कालो सूचीमा
- भिजिट भिसामा विदेशिने नेपालीको संख्या बढ्दो
- चलचित्र ‘जदौ’ मा तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख खड्काले पनि अभिनय गर्ने
- संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरु संसदमा अवरोध गरिरहेका छन् : प्रधानमन्त्री ओली
- अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
- ३४ उपसचिवको सरुवा(सूचीसहित)
- देशभर मनसुनी प्रभाव: ३० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको सम्भावना
माओवादी, रास्वपा र एसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित