काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो ।
उनीहरुले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेका प्रहरीले जनाएको छ ।
उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरुबाट ठगी कार्यमा प्रयोग भएका विभिन्न विद्युतीय सामग्री बरामद गरिएको उनले बताए । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँ बस्ने वुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, सोही जिल्लाका रामकुमार लामा, काठमाडौँ बूढानीलकण्ठका प्रयास भण्डारी, दोलखाका अर्जुन श्रेष्ठ, उदयपुरका अनिता मगर, लमजुङका सुनिता गुरुङ, रामेछापका रविना सुनुवार, गोरखाका अनु गुरुङसहित नौ जना चिनियाँ नागरिक रहेका छन् ।
उनीहरुबाट १२ थान ल्यापटप, ७४ थान सिमकार्ड, ७७ मोबाइल र नगद चार लाख बरामद गरिएको प्रहरीले जनाएको छ ।
००
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका…
काठमाडौं। बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये ६ वटाको मर्मत कार्य आगामी…
-राजेन्द्र राना- सन्तान जन्मिएको पहिलो क्षण आमाबुबाका लागि जीवनकै अविस्मरणीय क्षण मानिन्छ। नौ महिनासम्म गर्भमा…
काठमाडौं। सरकारले अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि छुट्टै विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, September 11
ताजा :
- रसुवाको बाढीबाट प्रभावित शिक्षा क्षेत्र पुनरुत्थानमा २ अर्ब ३४ करोड लाग्ने
- त्रिशूली–मुग्लिन करिडोरका ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य
- ७३ दिनपछि भरियो आमाको काख, जीवनसँग लडेर घर फर्किइन् छोरी
- मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत
- भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब आवश्यक
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- विपत्तिलाई सत्ता–प्रतिपक्षको चस्माले हेर्नु हुँदैन : रवि लामिछाने
- जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन निर्देशन
- सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल
- भोटेकोशी बाढीपछि खोज तथा उद्धार जारी, हवाईमार्फत ४ हजार ८१ जनाको उद्धार
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

