काठमाडौं । समयमा नै व्यवसाय दर्ता नवीकरण नगर्ने ३३ वटा ठेकेदार कम्पनीको इजाजत रद्द भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचना निकालेर निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ वटा कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको छ।
मन्त्रालयले पटक पटक म्याद थप गरेर अन्तिम म्याद गएको चैत मसान्तलाई तोकेको थियो । तर चैत मसान्तमा समेत दर्ता नवीकरण नगरेपछि ३३ वटा ठेकेदार कम्पनीको इजाजत नै रद्द गरिएको मन्त्रालयले जनाएको छ। रद्द भएका कम्पनीले पुन: व्यवसाय गर्न चाहेमा अब नयाँ कम्पनी दर्ताकै प्रक्रिया अपनाउनुपर्नेछ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता नवराज सुवेदीले आफूलाई पार्टीको अनुशासन समितिबाट हटाइएको विषयमा…
काठमाडौं । अब क्यान्सरको उपचारका लागि आवश्यक पर्ने दुर्लभ र महँगा औषधिहरू नेपालमै निःशुल्क उपलब्ध…
काठमाडौं । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीलाई नेपाली भाषाको गौरव गाउने महान…
काठमाडौं । नागरिकता किर्ते प्रकरणमा संलग्न रहेको आरोपमा धादिङको धुनीवेशी नगरपालिका–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Sunday, July 13
ताजा :
- राप्रपाका सुवेदी निर्वाचन आयोग पुगे, अध्यक्ष लिङ्देनमाथि स्वेच्छाचारिताको आरोप
- नेपालमा अब क्यान्सर उपचारको लागि दुर्लभ औषधि निःशुल्क, ५ वर्षसम्म निरन्तर सहयोग
- भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिन हो : सभामुख घिमिरे
- नागरिकता किर्ते प्रकरणमा धुनीवेशी–४ का वडाध्यक्ष हरिप्रसाद सुवेदी काठमाडौंबाट पक्राउ
- त्रिवि शिक्षण अस्पतालमा नयाँ सेवा : आकस्मिक ‘ग्रीन वार्ड’ र अत्याधुनिक एमआरआई सेवा सुरु
- समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
- विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने
- बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने
- दोर्दी गाउँपालिका शेरामा खुल्ला व्यायामशाला सञ्चालनमा
- काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब ११ करोड, पूर्वाधार विकासमा जोड
नवीकरण नगर्ने ३३ वटा ठेकेदार कम्पनीको इजाजत रद्द(सूचीसहित)
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित