काठमाडौं । बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालन भएको छ। बेसीसहर नगरपालिका ६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेंसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ।
केही दिनको निरन्तर वर्षाले आइतबार बिहान यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा पर्ने रामबजार, घोप्टे, च्याम्चे, रैदुखोलालगायत स्थानमा अवरुद्ध भए पनि साँझ नै सडक खुलाइएको थियो।
खरखरेमा पानीसहित ठूलाठूला ढुङ्गासहितको पहिरो आएको र डोजरले खोतल्दा झन पहिरो जान थालेपछि सडक खुलाउन सकिएको थिएन। तर आज बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इञ्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मंगलबार राति १२ बजेदेखि…
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूले पाउने जिम्मेवारी पार्टीको केन्द्रीय कमिटीले तय गर्ने…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले…
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, July 15
ताजा :
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- एमालेमा जिम्मेवारी केन्द्रीय कमिटीले तय गर्छ : पूर्वराष्ट्रपति भण्डारी
- गुप्ताको राजीनामापछि प्रधानमन्त्री ओली आजै नयाँ मन्त्री नियुक्त गर्ने तयारीमा
- नेप्से ३४ अंकले उकालो, कारोबार ९ अर्ब नाघ्यो
- सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
- ७८ लाख घुस प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ताको राजीनामा
- मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनमा ल्याइने छः प्रधानमन्त्री
- ४२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
- बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन समिति गठन
- मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड)काे प्रगति८६ प्रतिशत मात्रै
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित