Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव…
काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक ५.७० अंकले बढेर २६२५.७० अंकमा पुगेको…
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह
- बझाङमा खेल मैदान बनाउँदा १४ लाख बढी हिनामिना, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- शेयर बजार लगातार बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने
- प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
- सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
- टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौंः मन्त्री घिसिङ
- सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री
- एमाले महाधिवेशनमा उत्साहसाथ मतदान जारी
- २० प्रमुख प्रशासकीय अधिकृत र चार उपसचिवसहित ४२ कर्मचारीको सरुवा
Author: हाम्राे हेडलाइन
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार ६ जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा बुटवलको ड्राइभर टोल ब्रान्चकी मनिषा मास्के, मणिग्राम ब्रान्चकी गोमा ज्ञवाली, कालिका नगर ब्रान्चकी कल्पना खत्री, प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चका खिमानन्द गौतम र दिपक विष्ट छन्। बैंकले उनीहरूको शैक्षिक प्रमाणपत्र नक्कली रहेको बताएपछि प्रहरीले पक्राउ गरेको एसपी ढुंगेलले बताए।
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ। विसं २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका विषयमा जानकारी लिइएको र यो नियमित प्रक्रिया भएको बताए। विसं २०६९ मा ललिता निवासको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा सार्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो। त्यही निर्णयका विषयमा सीआईबीले उनीसँग बयान लिएको जनाएको छ। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीसँग बयान लिएको थियो। हालै सर्वोच्च अदालतले उक्त प्रकरणमा उच्च र निर्णय तहका व्यक्तिहरुमा पनि अनुसन्धान गर्न आदेश…
काठमाडौं । गत असार ३ गते काठमाडौंको सिनामंगलबाट बरामद एक क्विन्टल भनिएको सुनको परिमाण करिब ६१ किलो मात्रै रहेको पाइएको छ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको हो । बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । सोमबार राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन जोखेको थियो । भित्रुभव अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । १ सय ६० वटा ब्रेक सु बरामद…
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधि सभामा अवरोध कायमै राखेको छ । सोमवार बसेको बैठकमा एमालेले नाराबाजी गरेको हो । एमालेले करिब सय किलो सुन बरामद प्रकरणको छानबिन गर्न उच्च स्तरीय सिमिति बनाउन माग गरेको छ । एमाले सांसदहरूले उठेर सुन तस्करीमा संलग्नलाई कारवाही गर् भनेर नाराबाजी गरेका हुन् । सुन तस्करीको छानबिन गर्न उच्च स्तरीय सिमिति बनाउन माग गर्दै एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । एमालेले निरन्तर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आगामी भदौ ३ गते बस्नेगरी बैठक स्थगित गरेका छन् ।
काठमाडौं । नेपाली क्रिकेट संघ(क्यान) ले एसिया कप २०२३ का लागि नेपाली टोलीको घोषणा गरेको छ । सोमबार नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् । एसिया कप अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । समूह ’ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् । यस्तै समूह ’बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् । नेपालले पहिलो खेल अगस्ट ३० मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा सेप्टेम्बर ४ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । हरेक समूहका शीर्ष…
काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत बैंकले २० वर्ष सम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षका लागि प्रतिवर्ष १० दशमलव ९९ प्रतिशत र १० वर्षका लागि प्रतिवर्ष ११ दशमलव ९९ प्रतिशत स्थिर ब्याजदर राखिएको छ । नबिल बैंककी पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर…
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र अनियमितताको अनुसन्धानमा सघाउने बताएका छन् । यूरोप भ्रमण सकेर आज बिहान काठमाडौं ओर्लिएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसाग कुरा गर्दै नेता नेपालले सरकारी जग्गा नेपाल सरकारकै नाममा हुनुपर्छ भन्ने असल मनसायले केही काम गरेको बताए । ललिता निवासको जग्गाका विषयमा दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोष फस्न नहुने नेपालको भनाई छ । सो प्रकरणमा नीतिगत निर्णय गर्नेहरु माथि पनि अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्टै नेता नेपाल यूरोप भ्रमणमा निस्किएका थिए । यो अनुसन्धानमा नेता नेपालसागै अर्का पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि…
काठमाडौं । बाढी पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालन भएको छ। बेसीसहर नगरपालिका ६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै आज बिहान १० बजेदेखि सवारीसाधन सञ्चालनमा आएको डुम्रे बेंसीसहर चामे सडक योजना कार्यालय लमजुङले जनाएको छ। केही दिनको निरन्तर वर्षाले आइतबार बिहान यस सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा पर्ने रामबजार, घोप्टे, च्याम्चे, रैदुखोलालगायत स्थानमा अवरुद्ध भए पनि साँझ नै सडक खुलाइएको थियो। खरखरेमा पानीसहित ठूलाठूला ढुङ्गासहितको पहिरो आएको र डोजरले खोतल्दा झन पहिरो जान थालेपछि सडक खुलाउन सकिएको थिएन। तर आज बिहान पानी रोकिएपछि सडक खुलाइएको कार्यालयका इञ्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।
काठमाडौं । कोशी नदीमा पानीको बहाव बढेको छ। नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोकाहरु खोलिएका छन्। सोमबार बिहान ४ बजे गरिएको मापनअनुसार कोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौं । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ। गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो। बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युत्का पोल बगाएको बताए। प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधि उद्धारमा खटिएको बताए।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
