Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव…
काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक ५.७० अंकले बढेर २६२५.७० अंकमा पुगेको…
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न आग्रह
- बझाङमा खेल मैदान बनाउँदा १४ लाख बढी हिनामिना, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- शेयर बजार लगातार बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने
- प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
- सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता
- टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौंः मन्त्री घिसिङ
- सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री
- एमाले महाधिवेशनमा उत्साहसाथ मतदान जारी
- २० प्रमुख प्रशासकीय अधिकृत र चार उपसचिवसहित ४२ कर्मचारीको सरुवा
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेकपा माओवादीले अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले संघीय मामिला तथा प्रशासनको जिम्मेवारी समालेका मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ। प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं फर्किएसँगै माओवादी पदाधिकारी बैठक बसेको थियो। प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्रिपरिषद् हेरफेर गर्ने बताइए पनि प्रधानमन्त्री चितवनबाट फर्कन ढिलो भएकाले भोलि मात्रै हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
काठमाडौं । पहिरोले बेसिशहर –चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ । पहिरोका कारण सवारीसाधन बाटोमै थन्किएका छन् । सडक अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका साथै मनाङवासी मारमा परेका छन् । उक्त सडकखण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर सडक पर्छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै राख्ने अडान दोहोर्याएको छ । एमालेले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर संसदको अवरोध कायमै रहने अडान दोहोर्याएको हो । पत्रकार सम्मेलनमा प्रस विज्ञप्ति वाचन गर्दै एमाले नेता राजेन्द्र गौतमले उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म एमाले पछि नहट्ने बताए । सरकारका उच्च स्तरीय छानबिन समिति गठन नगरेकाले संसदमा गतिरोध उत्पन्न भएको गौतमले बताए । अध्यक्ष केपी ओलीको अगुवाईमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पत्रकारहरुबाट सोधिएका प्रश्नको जवाफ दिएका थिए ।
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला भएको छ । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । कूल निष्काशनमध्ये कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुल्ला गरेको छ । इच्छुक खरिदकर्ताले साउन ३१ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मा लागि आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जनाएको छ…
काठमाडौं । अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको जानकारी दिए । उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए । विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका…
काठमाडौं । आज र भोलि देशैभर मौसम बदली हुने भएको छ। वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई÷तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए। आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षाले पहाडी भुभागमा चल्ने आन्तरिक उडान प्रभावित हुने सक्ने मौसमविद् पौडेलले बताए। त्यस्तै पश्चिमी क्षेत्रको नदीमा जलसतह बढ्न सक्ने र पहाडी भ–ुभागमा पहिरोको जोखिम रहेको भन्दै सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मंगलवारदेखि…
काठमाडौं । बाढी पूर्वानुमान् महाशाखाले मर्स्याङ्दी नदीको जलसतह बढेकाले सतर्क रहन आग्रह गरेको छ। मर्स्याङ्दी नदीको बिमलनगर बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह १० मिटर आसपास रहेको र बढ्दो रहेकोले तटीय क्षेत्रमा रहनेले दिउँसो १ बजे सम्म सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको हो। मनसुनको न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीको प्रभावले आज देशैभरी वर्षा हुने पूर्वानुमान् छ। सातै प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारीको सम्भावना रहेकाले आज अधिकांश मुख्य नदीहरूको जलसतह बढ्ने सम्भावना छ। काठमाडौं उपत्यकामा पनि बिहानैबाट पानी परिरहेकाले यहाँका प्रमुख नदीहरूको बहाब बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
सन्तोस सुवेदी कुरा आजभन्दा केही वर्ष अगाडिको हो, ‘जतिबेला एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने नारा सुनेर मनमा अनेकन खुसीका रंगहरुसँगै मस्र्याङ्दी नदीको बर्खे भेलजस्तै उर्लिएको हुँदो हो । यसरी उर्लिनुमा मलाई थाहा थियो कि हाम्रो जस्तो भूगोलले ठगेको अनि सोही कारणले पूर्वाधारमा भर्खर बामे सर्दै गरेको स्थानको जनताको स्वास्थ्य, शिक्षा, बिजुली, बाटोघाटो लगायतको क्षेत्रमा पाएको सास्ती अनि दुःख । यसर्थ, स्थानीय तह २०७४ पछाडि पालिकामा विकासले फड्को नमारेको त होइन तर पनि यी सबैका बीचमा धेरै कुराको बाँकी रहँदै गर्दा एकैपटक सहज नहुनु स्वभाविक हो । यी कुरालाई थाती राख्दै जुन १५ वेडको आधारभूत अस्पतालबारे पोखिने जमर्कोमा छु…
लमजुङ । मजुङको राइनास नगरपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित १३ जना घाईते भएका छन् । दुधपोखरी गाउँपालिका ४ सामघडेरीबाट सुन्दरबजार नपा–९ भोटेवडारतर्फ आउँदै गरेको ग १ ज ६३६९ नम्बरको जीप शनिबार राइनास नपा–८ हर्राबोटमा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका चालक सुन्दरबजार नपा– ९ का ३० बर्षीय पुरन गुरुङलाई भोटेवडार हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लगी एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुर चितवन लगिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भोटेवडार हस्पिटलमा उपचार भइरहेको छ । यि हुन् घाइतेहरु -तनहुँ भानु-९ का ४५ वर्षीय शक्ति बहादुर तामाङ -तनहुँ भानु-८ का ६० वर्षीय खमबहादुर लामा…
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सरेकाले आज र भोलि तुलनात्मक रूपमा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीको प्रभावले आज बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको पूर्वानुमान् छ। रातिपनि मौसम पूर्ण बदली…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
