Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिकरूपमा आह्वान गर्ने निर्णय गरेको छ।…
काठमाडौं । अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ…
काठमाडौं । हरितालिका तिजको अवसरमा लमजुङको बेसिशहर ११ चिति तिलाहरमा तिज विशेष कार्यक्रम सम्पन्न भएको…
काठमाडौं । हरितालिका तिजको अवसरमा लमजुङको बेसिशहर ११ चिति तिलाहरमा तिज विशेष कार्यक्रम सम्पन्न भएको…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- सामाजिक सञ्जाललाई दर्ता हुन सरकारको सात दिने अल्टिमेटम, नआउनेलाई बन्देज लगाइने
- भारतमाथि अमेरिकाको ५० प्रतिशत अमेरिकी कर लागू
- लमजुङ चिती तिलाहरमा तिज विशेष कार्यक्रम सम्पन्न
- लमजुङ चिती तिलाहरमा तिज विशेष कार्यक्रम सम्पन्न
- वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेल कृषि विकास बैंकको अध्यक्ष नियुक्त
- रुबि साह हत्या प्रकरण : मुख्य आरोपी पासवानको शरीरमा रुबिको नाम र फोटोको ‘ट्याटु’
- राज्य व्यवस्था समिति सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत
- विभागले भन्यो: इम्बोस्ड प्लेट असोज १ भित्रै जडान गरिहाल्नु पर्दैन, अनुकूलतामा जडान गर्नू
- २३ नयाँ इलाका प्रशासन कार्यालय स्थापना प्रस्ताव प्रधानमन्त्रीलाई पठाइयो
- कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा न्यौपानेलाई पठाउने
Author: हाम्राे हेडलाइन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति चुनावको लागि तयारी थालेको छ । फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । सभामुख र उपसभामुख चयनसँगै दलहरूको ध्यान अहिले राष्ट्रपतिमा केन्द्रित भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐनले पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन भएका थिए । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै राष्ट्रपति, उपराष्ट्रपतिको…
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाका नौ वटै वडामा सोमबारदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलन शुरु भएको छ । सबै नागरिक समेट्ने गरी दोर्दीमा वडास्तरीय घुम्ती शिविर संचालन गरी राष्ट्रिय परिचयपत्र विवरण संकलन सुरु गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले राष्ट्रिय परिचय पत्र बनाउन नागरिकलाई सहज होस् भन्ने लक्ष्यका साथ वडा वडामै पुगेर बनाउन शुरु गरेको बताए । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै सो विवरण संकलन हुँदै आएको थियो । विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य छ तर सोको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पेस गर्नेको पनि परिचय पत्र संकलन गर्ने गरेको प्रशासन कार्यालयले जनाएको…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रणमा लिएको छ । अनियमितता गरेको आरोपमा चुडाललाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
काठमाडौं । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको मान्यता पाएको छ । कांग्रेस संसदीय दलले पठाएको पत्रको जवाफ दिँदै संसद सचिवालयका उपसचिव रामहरि थापाले प्रतिपक्षी दलको मान्यता पाएको जानकारी गराएका हुन् । सचिवालयले सभापति शेरबहादुर देउवाको नामै तोकेर प्रमुख विपक्षी दलको नेताले पाउने सेवा सुविधासमेत जानकारी गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा कांग्रेसले मत हालेको भन्दै कांग्रेसलाई सरकार पक्ष भनिँदै आएको थियो । देउवाले विपक्षी दलको हैसियत पाएसँगै यो सबै टुंगिएको छ ।
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुससम्म अर्थात ६ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार वैदेशिक व्यापार, आयात, निर्यात र व्यापारा घाटामा कमीआएको छ । ६ महिनामा ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुलनामा झण्डै २२ प्रतिशतले कमी हो । त्यस्तै, ६ महिनामा सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको सामान विदेशबाट आयात भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुुलनामा २० दशमलव ६८ प्रतिशतले कमी हो । यस्तै, नेपालले साउनदेखि पुससम्म ८० अर्ब ८० करोड रुपैयाँको सामान निर्यात गरेको छ, यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कमी…
काठमाडौं । स्याङ्जा गल्याङ नगरपालिकाका तत्कालिन नगरप्रमुख भूपराज अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वनगर प्रमुख अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारिसमा मनासिव कारण बिना नै अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद कार्य गरी नगरपालिकालाई थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानी पुर्याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।…
काठमाडौं । निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेकी रुबी खानसहितका अधिकारकर्मी पक्राउ परेका छन् । उनीहरुलाई बबरमहलस्थित जिल्ला अदालत अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन् ।
काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च भएको छ । सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतबार तोलामा १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । गण्डकी प्रदेश सरकारले पाँच मन्त्रालय घटाएको छ । प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाए । यसअघि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए ।
काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई क्रिकेटरलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । नेपाल टी–२० लिगमा फिक्सिङ भएको आशंका पछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले लिगमा स्पट फिक्सिङ भएको प्रारम्भिक निष्कर्ष निकालिसकेको छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित