Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट दुई केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका…
काठमाडौं । नेपाली सेयर बजार मंगलबार पुनः तीव्र उकालो लाग्दै उत्साहजनक अवस्थामा पुगेको छ। नेपाल…
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारमा तत्काल मन्त्रिपरिषद् हेरफेर हुने चर्चा…
काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक गरिएको छ।…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- ठमेलबाट दुई केजी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ
- सेयर बजारमा उत्साहजनक उछाल, १३ वटै उपसमूह हरियालीमा
- मन्त्री पाण्डे स्पष्टः मन्त्रिपरिषद् हेरफेरको हल्लामा सत्यता छैन, काममा तीव्रता ल्याउने तयारी
- मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक
- लमजुङमा गाडीमै हरायो उद्वार गरिएको कोब्रा
- विद्या भण्डारीको आग्रहमै भेट भएको हो : ओली
- नेप्से २८९२ विन्दुमा, सेयर बजारमा हरियाली, पूँजी बजारमा उत्साह
- त्रिभुवन विमानस्थल अध्यागमनमा ४५ नयाँ शाखा अधिकृत खटाइए
- नेपाली मिडियाकर्मी मनोज बस्नेतलाई अमेरिकामा ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
- मधेशका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज बलात्कार आरोपमा पक्राउ
Author: हाम्राे हेडलाइन
काठमाडौं । मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारले जनचाहना अनुसार डेलिभरी दिन नसकेको निष्कर्ष निकालेको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो । आजको बैठकमा मन्त्रीहरुको समेत सहभागिता रहेको थियो । बैठकपछि बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भ्रातृ संगठन, सरकारको कामकारबाही, विपक्षीहरुको आरोप, गभर्नर नियुक्तिसहितका विषयमा छलफल भएको बताए । उनले गठबन्धन दलहरुबीच समन्वय भइ सरकारले अझ राम्रो डेलिभरी दिनुपर्ने कुरामा बैठकले जोड दिएको बताए । साथै सो विषयमा पार्टी नेतृत्वले प्रधानमन्त्रीसँग निरन्तर समन्वय गरिरहेको समेत बताए । ‘सरकारको सन्दर्भमा पनि छलफल भयो । सरकारको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन् । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए । उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक सद्भाव खलबलाउने गतिविधि, अराजकतालगायत कार्य स्वीकार्य नहुने स्पष्ट गरे। “अहिले…
काठमाडौं । बुधबार तोलाको २७ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३६ सय रुपैयाँ बढेको छ। दुई दिनमा नौ हजार रुपैयाँ बढेको सुन आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ। सुनको मूल्य आज प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ थियो। यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ताेलामा पाँच रुपैयाँले बढेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीकाे मूल्य एक हजार ९ सय…
काठमाडौं । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ । सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने…
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । आज एक सूचना प्रकाशित गर्दै कार्यालयले तीन कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो । कालोसूचीमा परेका कम्पनीहरूमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्स्ट्रक्सन प्रालि गोङ्गबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एसएम कन्स्ट्रक्सन मकवानपुर, सुकूँ रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् । गौरीगोमालाई एक वर्ष र अन्यलाई डेढ वर्षको लागि कालोसूचीमा राखिएको हो ।
काठमाडौं । मकवानपुर भीमफेदीमा गुडिरहेको कारमा आगलागी भएको छ। कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतीय कारमा आगलागी भएको हो। काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।
काठमाडौं । ई–सेवाबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् । बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाएर रकम चोरी गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरुको ई–सेवामा मौजदात रहेको रकम चोरी गरेका हुन् । उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक जिसीले जानकारी…
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले बुधबार मन्त्रालयमा नियमित पत्रकार सम्मेनलनमार्फत निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्ले साना सिचाई कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८ दशमलव ८ लाख स्वी फ्रायाङ्क प्राप्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए। त्यस्तै बैठकले आयोडिनयुक्त नून(बिक्रि बितरण ) ऐन, २०५५ आगामी साउन १ गतेदेखि नेपालराज्यभर प्रारम्भ गर्ने सूचना नेपाल राजपत्रमा प्रकासन गर्ने निर्णय गरेको छ भने सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलव्ध गराउनेसम्बन्धी(पहिलो संशोधन) कार्यनीति २०८१ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेकपा (एमाले) ले आज विषयगत सुझावहरु बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरुले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गरेका थिए । एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले अवगत गराए । उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरु पनि कार्यान्वयनका आउन बाँकी रहेको आग्रह गरे । प्रधानमन्त्री…
काठमाडौं । बुधबार बिहान बालुवाटारमा कबाडी संकलकको साइकल खोस्ने र उनलाई लछारपछार गर्ने नगर प्रहरीको व्यवहार ठीक नभएको भन्दै महानगरले कारबाही गरेको छ। बुधबार बिहान ८ बजे साइकलमा हिँडिरहेका कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा काठमाडौं महानगरपालिकाले कारबाही गरेको हो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगर प्रहरीको आलोचना भएको थियो। काठमाडौं महानगरपालिका-४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै ती नगरप्रहरीलाई जिम्मेवारीबाट मुक्त गरिएको हो । महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बुधबार एक वक्तव्य जारी गर्दै उक्त घटनामा संलग्नलाई पदमुक्त गरी मुख्य कार्यालय तानिएको जानकारी दिएका छन्।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित