Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण…
काठमाडौं । नेपाली सेनाले पर्सि बिहानसम्म कर्फ्यू आदेश जारी भएको जनाएको छ । सेनाले बिहीबार…
काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। जेनजी आन्दोलनका क्रममा…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- आइतबादेखि सर्वोच्चले नियमित सुनुवाइ गर्ने
- शनिबार बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
- अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
- त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
- संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन
- काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश
Author: हाम्राे हेडलाइन
काठमाडौं । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७ दशलमव ५२ अंकले घटेर बजार २६ सय ६९ दशमलव ९३ को बिन्दुमा कायम भएको हो । आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेसँगै १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज दिनभरिमा ३१६ कम्पनीको २ करोड २९ लाख २० हजार २ सय २५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ६४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड…
ठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले भ्रम फैल्याउनेहरुले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको बताए। ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन्,’ खड्काले भने, ‘अनि हामी कहाँ बत्ती गयो भन्छन्। यसरी भ्रम फैल्याउने काम भएको छ। पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने। त्यहाँ बुझ्दा सबैतिर छ। यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ।’ खड्काले कम उत्पादन भएको समयमा…
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलले आज पदभार ग्रहण गरेसँगै पहिलो निर्णयको रूपमा पाँच सय र एक हजार रुपैयाँ दरका नयाँ नोट छपाइ प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बलुवाटारमा पदभार ग्रहण गर्दै गभर्नर पौडेलले आर्थिक क्षेत्रमा सुधार र पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै मौद्रिक नीतिको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने धारणा राखे । गभर्नर पौडेलले मुलुकमा मूल्य स्थायित्व, वित्तीय अनुशासन र बैंकिङ प्रणालीको पारदर्शिता बलियो बनाउनका लागि राष्ट्र बैंकको नेतृत्वले जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् । उनले पहिलो निर्णयकै रूपमा नयाँ नोट छपाइको प्रक्रिया अघि बढाउनुले मुद्रास्फीतिको व्यवस्थापन, नक्कली नोटको नियन्त्रण तथा मुद्रा व्यवस्थापन सुदृढ…
काठमाडौं । स्थानीय बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ । ५ हजार रुपैयाँले बढेर आज प्रतितोला एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य एक हजार ९ सय ९० रुपैयाँ पुगेको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो। ‘तीन सदस्यीय सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस भएकामध्येे डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय भएको छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भने। समितिले निलम ढुंगाना र डा. दिनेश भट्टराईको नाम पनि सिफारिस गरेको थियो। गभर्नर नियुक्तिको विषयलाई लिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। सोही बैठकमा सहमति जुटेपछि गभर्नर…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार उक्त रिटमाथि सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएकाले आजका लागि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । यसअघि पटक–पटक पेसी तोकिए पनि रिट ‘हेर्न नमिल्ने’ मा परेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा…
काठमाडौं । मङ्गलवार दिउँसो कास्कीको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दिउँसो १:५९ बजे गएको पुष्टि भएको हो । भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लाहरूमा महसुस भएको स्थानीयले बताएका छन् । यसअघि गत वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौं । फिल्म ‘द ब्ल्यु लाइट’ बन्ने भएको छ। मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो। फिल्म बलिराम चौहानले निर्देशन गर्नेछन्। चौहान अहिलेको प्रतीक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन्। चलचित्रको थिम पोस्टरमा नामजस्तै निलो कलरको बीचमा एक बालिका उभिएकी छन्। उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग देखिन्छ। जुङरुङ्ग कपाल छ। उनको अगाडि निलो कलर छ। बालिकाको गेटअप र अवस्था हेर्दा उनी विक्षिप्त हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ। तर, निर्देशकले थिम पोस्टरले भन्न खोजेको के हो, चलचित्रको कथा के हो प्रस्ट पारेका छैनन्। उनले कलाकारबारे पनि केही जानकारी दिएका छैनन्। केही समयपछि कलाकारहरूको…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीले साँझ ६ बजे बस्ने गरि बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता भएको थियो । छलफल सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। नियमित रुपमा सोमबार बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । यस्तै अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक बोलाएका छन् ।
काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ। थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो। एसिया क्षेत्र छनोटबाट नेपाल र थाइल्यान्डले यसअघि नै ग्लोबल छनोटमा स्थान बनाइसकेका छन्।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित