Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सर्वोच्च अदालत आइतबादेखि सञ्चालनमा आउने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण…
काठमाडौं । नेपाली सेनाले पर्सि बिहानसम्म कर्फ्यू आदेश जारी भएको जनाएको छ । सेनाले बिहीबार…
काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरका पत्रकारहरूले असुरक्षित महसुस गरिरहेको जनाएको छ। जेनजी आन्दोलनका क्रममा…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिमा मुलुकलाई संबैधानिक दायरामा रहेर निकास दिन सकिने जानकारी…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- आइतबादेखि सर्वोच्चले नियमित सुनुवाइ गर्ने
- शनिबार बिहानसम्म कर्फ्यू आदेश, जुलुस–प्रदर्शन गर्न पूर्णत: निषेध
- पत्रकार र मिडिया असुरक्षित, क्षतिपूर्ति दिनु सरकारको दायित्व : पत्रकार महासंघ
- संवैधानिक दायरामा रहेर निकास दिन सकिन्छ, विचार विमर्श र प्रयास गर्दैछुः राष्ट्रपति
- जेन-जी समूह विभाजित, सुशीला कार्कीको नाम अस्वीकृत गरी कुलमानको अगाडि बढाइयो
- अप्रिय सूचना पाएपछि सेनाले बढायो सुरक्षा
- त्रिविमा कार्तिक १० गतेसम्म पठनपाठन ठप्प
- संक्रमणकालीन अवस्थामा प्रतिगामी षड्यन्त्रविरुद्ध सचेत रहन प्रचण्डको आग्रह
- संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्न बालेनको प्रस्ताव, सुशीला कार्कीप्रति जनाए समर्थन
- काठमाडौं उपत्यकामा शुक्रबारसम्म निषेधाज्ञा र कर्फ्यू आदेश
Author: हाम्राे हेडलाइन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो। प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एकघण्टादेखि छलफल जारी छ। उनीहरुबीच सोमबार नै भेट्ने तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो। ओली र देउवाबीच भेट नभएपछि मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।
काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग संवाद भएको छ। प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगतदेखिको बानीकै कारण करुणा जन्मिएको बताइन्। ‘म धेरै पहिलेदेखि नै आफूले देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने गर्थें,’ शाक्यले भनिन्, ‘ति टिपोटहरूलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो। यसमा मेरा अनुभूतिहरु समेटिएका छन्।’ शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको उल्लेख गर्दै गफ गरेर समय बिताउनु भन्दा कुनै सृजनात्मक काम गरौं भन्ने उद्धेश्यले यो कृति तयार गरेको बताए। उनले फूर्सद हुनासाथ केही न केही लेख्ने…
काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिमा आफूलाई नराख्न प्रधानमन्त्री केपी शर्मा ओली दिएको निर्देशनप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले जवाफ फर्काएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत मेयर शाहले प्रधानमन्त्री ओलीलाई जवाफ फर्काएका हुन् । ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टी लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, त्यसको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने’, बालेनले लेखेका छन्, ‘ माफ गर्नुहोस् केपी ओली, म तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ ।’ गणतन्त्र दिवस मूल समारोह समितिको सोमबारको बैठकमा मेयर शाह उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले अबका दिनमा उनको (बालेन) नाम नराख्न निर्देशन दिएका थिए ।
काठमाडौं । गोकर्णेश्वरमा एक युवकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापति गाउँपालिका–४ घर भई हाल गोकर्णेश्वर–१ मा बसोबास गर्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाही बागमती गाउँपालिका–३ घर भई हाल गोकर्णेश्वर–२ मा बस्ने २३ वर्षीय समिर वाइवा तामाङ, सोही ठाउँका २६ वर्षीय अभिषेक वाइवा तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ घर भई हाल गोकर्णेश्वर बस्ने २९ वर्षीय दीपेन्द्र भुजेल र काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका छन्। उनीहरूले वैशाख ३० गते राति करिब ९ बजेतिर गोकर्णेश्वर नगरपालिका-२, नयाँपाटीस्थित एक किराना पसलमा बसेका ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि आक्रमण गरेका थिए । आक्रमणबाट…
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियारले सोमबार तत्कालीन कार्यकारी निर्देशक पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर निर्देशक रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली, म्याक्स इन्टरनेशनल प्रालिका सिइयो अकवर हुसेनविरुद्ध आरोपपत्र दायर गरेको हो । कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आ.व०७५ ७६ मा विभिन्न उपकरण खरिदमा ५ करोड ७९ लाख बराबरको घोटला गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । उनीहरु सबैलाई जनही…
काठमाडौं । लमजुङ बेसीशहर–१ उदिपुरको रिठेबगरस्थित सडकमा ट्याक्टर दुर्घटना भएको छ । उदिपुरबाट रिठेबगरतर्फ जाँदै गर्दा एक ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। सोमबार बिहान उदिपुरबाट रिठेबगरतर्फ जाँदै गरेको प्रदेश ०२०३९००१ त.५४३० नम्बरको ट्याक्टर अन्दाजी ५० मिटर तल खस्दा ट्याक्टर चालक उदीपुर ढाडगाउँका वर्ष ३१ अहिर परियारको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस–२०८२ मनाउन सरकारले मूल समारोह समिति गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको हो । मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् । बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन…
काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)माथि नेपालले जित निकालेको छ। थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। युएईले दिएको ११५ रनको विजय लक्ष्य पच्छाएको नेपालले १९.३ ओभरमा ५ विकेट गुमाउँदै पहिलो पटक विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुगेको हो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रनको अविजित पारी खेलिन्। उनले २८ बलमा २ चौका प्रहार गरिन्। ओपनर सम्झना खड्काले २१ रन, पूजा महतोले १३ र रुबिना क्षेत्रीले २३ रन बनाइन्। रुबी पोडार ६ रनमा अविजित रहिन्। यूएईका लागि मिचेल बोता, सुरक्षा कोते, वैष्णबी महेश र…
काठमाडौं । सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । माछा पोखरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा २९ करोड बिगो मागदाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७५/७६ देखि आव ०७९ ८० सम्म अर्थमन्त्री रहेका यादवका साथै आयोगले बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, बागमति नगरपालिका सर्लाहीका तत्कालिन प्रमुख बिमल कुमार पोखरेल लगायतलाई प्रतिवादी बनाएको छ । आरोपपत्र दायर गरिएको जिल्ला सर्लाही, बागमती नगरपालिका वडा नं. ४ र १२ मा बागमती नगरपालिका, सर्लाहीले सागरनाथ वन विकास परियोजना सर्लाहीको वन…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित