Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका…
काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधान गर्न सरकार र नेपाल…
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड…
काठमाडौं । सरकारले विभिन्न नौवटा विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। बुधबार बसेको…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
- सुनसरी घटनापछि प्रमुख दल एक ठाउँमा, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्ने निर्णय
- शिक्षामन्त्री र उनकी श्रीमतीमाथिको सामाजिक सञ्जाल आक्रमण रोक्न सामाजिक अभियन्ता बिकको आग्रह
- लगानीमैत्री वातावरण बनाउन ४२ कानुन खारेज तथा संशोधन प्रक्रियामा
- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीको सम्मान
- सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
Author: हाम्राे हेडलाइन
काठमाडौं । वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपचुनावका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । दर्ता भएका राजनीतिक दललाई प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको चुनाव चिह्न निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो । नेपालको संविधानको धारा २७१, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम निवेदन पेस हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गर्ने व्यवस्था छ…
काठमाडौं । सरकारले बेपत्ता पारिएका नागरिकको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन गर्ने विधेयक संसद्मा लगेको छ । सरकारले लगेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता समेत भइसकेको छ । विधेयकले मानव अधिकारको उल्लंघन र गम्भीर मानव अधिकार उलंघन भनेर छुट्टै शब्दावलीको प्रयोग गरी माधवअधिकार उल्लघंनका घटनामा पनि छुट दिन सकिने बाटो निकालेको छ । सशस्त्र द्वन्द्वका क्रममा घटेका घटनाको न्यायनिरुपणका लागि ल्याइएको संशोधन विधेयकले यसअघि कानुनमा रहेको मानवअधिकार उलंघनका घटनामा दोषीलाई उन्मुक्ति नदिने प्रावधान सच्याउन प्रस्ताव गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनबाट एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३८०२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका सुवासचन्द्र नेम्वाङले १५५१८ मत पाए । पौडेलले प्राप्त गरेको मतभार कुल खसेको मतको ५१ प्रतिशतभन्दा धेरै हो । पौडेल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदको समर्थनमा उम्मेदवार बनेका थिए । एमालेका नेम्वाङलाई आफ्नो दलको मात्रै समर्थन थियो ।
काठमाडौं । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गतकाे खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको छ। २९८ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४७ ओभर १ बलमा २४५ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो र ५२ रनले हार्नपुग्यो। यो जितसंगै नेपालले ३३ खेलबाट ३४ अंक पाएर शिर्ष तीनमा रहने अवस्थालाई जिवितै राखेको छ। सोझै विश्व कपको छनौटमा पुग्न नेपालले बाँकी तीन खेल जित्नु पर्नेछ। त्यसअघि क्रितिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमल १ ओभरमा २ सय ९७ रनमा सबै विकेट गुमाएको थियो। पपुवा न्युगिनीलाई सस्तैमा आउट गर्न सन्दीप लामिछानेले १० ओभरमा १ मेडन…
काठमाडौं । राष्ट्रपति पदको निर्वाचनमा ८८१ मध्ये ८०० मत खसेको छ । दिउँसो पौने २ बजेसम्म ८०० मत खसेको निर्वाचन आयोगले जनाएको छ । कुल ८८१ मत मध्ये अब ३७ मत खसेपछि मतदान सकिनेछ । जम्मा ८८१ मत मध्ये प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३३१ मध्ये संघतर्फ ३०० मत खसेको छ । राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २७५ सांसद गरी संघीय संसद्मा ३३४ कुल सदस्य छन् । तीमध्ये एकजना निलम्बित, एकको निधन भएको, एकजना पदमुक्तसमेत गरी तीनजनाको मत खस्ने छैन । यसमध्ये नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचाररत छन् भने राप्रपाका १४ सांसदले मतदान नगर्ने निर्णय गरिसकेका छन् । त्यसैले…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटको सुनुवाइ शुक्रबारका लागि सरेको छ। न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको निवेदक कल्याण बुढाथोकीले जानकारी दिए। सुनुवाइ नहुने र भोलि पेसीको जानकारी पाएको उनले बताए। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले हेर्न नभ्याउने भएको हो। प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए। सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए। सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो। प्रशासनविरुद्ध दायर भएको दरपिठविरुद्ध इजलासमा…
काठमाडौं, २५ फागुन । गायक राजेश पायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आरोपको प्रमाण ल्याउन चुनौती दिँदै आधारहीन समाचार नछाप्न आग्रह गरेका छन् । उनले एउटा स्टाटसकै भरमा बिना प्रमाण मानहानी गरिएको भन्दै दुःख पोखेका छन् । ‘आउनुस् म च्यालेन्ज दिन्छु । यदि प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शीर राखिदिन्छु । हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला। नलेगेनी हिजो खन्याको तातोपानीले त पक्कै पानीफोका ऊठ्यो होला । रातो दाग होला’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शीर तपाईंको हातमा राखिनँ भने म किराती होइन ।’ उनले आफ्नो भलो…
काठमाडौं । नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ। बैंकर्स संघको बिहीबार बसेको बैठकमा बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन्। हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका थिए। अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए।
काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि ‘फोर्स ल्यान्डिङ’ गरिएको छ। साढे ७ बजे उड्नुपर्ने विमान ९ बजेर ३८ मिनेटमा भैरहवा उडेको थियो। उडेको २० मिनेटमा एउटा इन्जिन फेल भएको थियो। इन्जिन फेल भएको जानकारी चालक दलले यात्रुहरुलाई समेत गराएका थिए। जहाजमा यात्रा गरिरहेकामध्ये शुभलक्ष्मी सिमेन्टका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्काले इन्जिन फेल भएको जानकारी गराएपछि यात्रुबीच हल्लीखल्ली भएको बताउँदै रुवाबासी भएको बताए। उनका अनुसार उडेको केही समयमै विमानको दाहिने तिरको पखेटा चल्न छाडेको थियो। यात्रु खड्काका अनुसार विमानमा सवार सबै जना सकुशल छन्। हवाई सुरक्षा विभागले जहाजमा के भएको रहेछ भनेर अहिले अनुसन्धान थालेको छ।
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहिबारबाट नेपालमा शुरु हुँदैछ । नेपाल, यूएई र पपुवा न्युगिनी (पीएनजी) बीचको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखला कीर्तिपुर मैदानमा हुन लागेको हो । जसअनुसार नेपालले आज पीएनजीको सामना गर्दैछ । उक्त श्रृंखलाबाट तेस्रो, चौथो र पाँचौं स्थानमा रहने टोलीको तय हुनेछ । घरेलु मैदानमा हुन लागेको श्रृंखलामा नेपालले युएई र पपुवा न्युगिनीसँग समान २–२ खेल खेल्नेछ । खेल अघि तीनै टोलीले तालिकामा अंक सुधार गर्ने लक्ष्यका साथ खेल प्रदर्शन गर्ने बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमले अन्तिम सिरिज कठिन भएपनि जीतको लक्ष्यका साथ मैदान उत्रने जनाएको छ । त्यस्तै युएई…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
