Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को मंगलबार ललितपुरस्थित धन्वन्तरी बाराही मन्दिरमा विधिपूर्वक शुभ मुहूर्त…
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि कारागार…
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री…
काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- ‘झरीपछिको इन्द्रेणी’को शुभ मुहूर्त, बालेनको र्याप पनि रहने
- मधेश प्रदेशका पूर्वप्रमुख अहिराज पुर्पक्षका लागि कारागार चलान
- कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
- नेप्से ४७ अंकले घट्यो, १६ अर्बभन्दा बढीको शेयर कारोबार
- सरकार भ्रष्टाचारको होइन, भ्रष्टाचार नियन्त्रणको पर्याय होः ओली
- नाउपाले अध्यक्ष श्रेष्ठलाई पदबाट हटायो
- विद्या भण्डारीको राजनीतिमा फर्किने इच्छा अकल्पनीय : पोखरेल
- अस्ट्रेलियाको कडा निर्णय : १६ वर्षमुनिका बालबालिकालाई युट्युबसहित सबै सामाजिक सञ्जालमा प्रतिबन्ध
- विश्वास गुमाएका मुख्यमन्त्री लामाद्वारा तीन मन्त्री नियुक्त
- रानी जमरा कुलरिया आयोजनाको उद्घाटन: ४.७१ मेगावाट विद्युत उत्पादन शुरू
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् । प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए । यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रूपमा समाधान गर्ने जिकिर गरे । शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पारे । उनले दुई हप्ताभित्र केही सकारात्मक नजिता देखिने गरी काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका…
काठमाडौं । नेप्से परिसूचकमा ५५.९० अंकले घटेर २५८४.८८ बिन्दुमा आएको छ । आज ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ । यस दिन ३ सय २५ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड २० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसको पूरा साथ रहेको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानोबुवा’ पुस्तक विमोचनमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई पार्टीको साथ रहेको बताएका हुन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विगतमा आफू जेलमा पनि सँगै बसेको देउवाको भनाइ थियो। ‘हामीलाई जेलभित्रको जेलमा राखेको थियो, हाम्रो सम्बन्ध पनि राम्रो छ,’ सभापति देउवाले भने, ‘प्रधानमन्त्रीलाई काँग्रेसको तर्फबाट पूरा साथ सहयोग छ।’ काँग्रेस र एमालेबीच असार १७ गते ७ बुँदे सहमतिका आधारमा ओली असार ३० गते प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री ओलीलाई भविष्यमा पनि साथ रहने उनको भनाइ…
काठमाडौं । विद्युत् प्राधिकरणको भरतपुर केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा देखिएपछि केन्द्रका प्रमुखमाथि कुटपिट भएको छ। सरकारले सोमबार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको थियो। हिजो नै साँझ भरतपुर केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको नारा देखिएको हो। यही नाराकै विषयलाई लिएर केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। प्रमुख श्रेष्ठमाथि मङ्गलबार (आज) बिहान कुटपिट भएको हो। केन्द्रका प्रशासन प्रमुख नन्दराम विष्टका अनुसार एउटा समूह एक्कासि कार्यालय छिरेर प्रमुख श्रेष्ठमाथि जाइलाग्यो। ‘उहाँलाई गाह्रो भयो होला। उहाँ निस्किनुभयो,’ उनले भने। विष्टका अनुसार त्यो समूहले कम्प्युटर, गमला, ढोका-झ्याललगायत तोडफोडसमेत गरेको छ। कार्यालयले विज्ञप्ति निकालेर डिजिटल बोर्ड ह्याक भएको…
काठमाडौं । राजावादीहरुले चैत १५ गते प्रदर्शन गर्ने भएका छन् । नवराज सुवेदी संयोजकत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले प्रदर्शनको मिति घोषणा गरेको हो । समितिले सम्पूर्ण राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिलाई प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ । सुवेदीले भनेका छन्, “देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन ।” यता, चार दलको समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा बृहत् जनसभाको घोषणा गरिसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत राजसंस्था पक्षधर समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शनको घोषणा गरेको हो । यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म,…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताएका छन् । मंगलवार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि विरोधीहरू सपना साकार पार्न नदिन लागिपरेको उल्लेख गरेका हुन् । उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताए । उनले प्रतिपक्षहरू कसरी आफू बच्ने र सरकार र अरूलाई बदनाम गर्ने भन्नेमा लागेको बताए । यस्ता कुरामा अलमलिने समय आफूलाई नभएको पनि बताए । देश विकासका लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी…
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादी निकट जनसंगठनले विरोध प्रदर्शन गरेका छन् । कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादी निकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले आज (मंगलबार) काठमाडौंको विश्वभाषा क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन् ।उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजी समेत गरे । घिसिङलाई हटाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका छन्। सत्तारूढ दलभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन् ।
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा फेसबुकमार्फत सरकारमाथि आक्रोश पोखेका छन् । उनले सफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाउन नसकेको भन्दै आक्रोश पोखका हुन् । यस्तो अवस्था आउनुमा सरकारको दम्भ जिम्मेवार रहेको बालेनको भनाइ छ । ‘काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छै , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन् । उनले अगाडि लेखेका छन्, ‘त्योपछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । तर, सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक रहेको प्रचण्डको भनाइ छ । उनले सामाजिक सञ्जालमार्फत निर्णयप्रति आपत्ति जनाउँदै लेखेका छन्, ‘आशा गरौं यो खबर असत्य सावित होस् । यदि सत्य रहेछ भने सरकारको यो कदम विल्कुल गलत र आपत्तिजनक छ ।…
काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगर जारी १० औँ महाधिवेशनमा अध्यक्षको दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए, तर नेतृत्वले निर्वाचन हुन दिएनन्, दाबी छाड्नुअघि उनले भावुक सम्बोधन गरेका थिए । केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए,महासचिव हिरामान लामा नै दोहोरिएका छन्। महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित