Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदमुक्त गर्दै…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला…
काठमाडौं । नेपाल–चीन सिमाना हुँदै बग्ने लेन्देखोलामा फेरि भीषण बाढी आएको छ। गड्गडाउँदै आएको बाढीले…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गरेका छन् ।…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- नागरिक उन्मुक्ति पार्टीमा नेतृत्व परिवर्तन : लालवीर चौधरी नयाँ अध्यक्ष
- दशरथ रंगशाला मर्मत सम्भार गर्छौं: प्रधानमन्त्री ओली
- लेन्देखोलामा फेरि भीषण बाढी
- फिफा फर स्कुल अभियानको शुभारम्भ
- राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने निर्वाचन आयोगको तयारी
- कार्यसम्पादनमा प्रश्न उठेका मन्त्री हेरफेर हुन सक्छन् : पृथ्वीसुब्बा गुरुङ
- एमालेको विधान महाधिवेशन भदौमा, व्यवस्थापनका लागि यी नेताहरुलाई जिम्मेवारी
- ‘झरीपछिको इन्द्रेणी’को शुभ मुहूर्त, बालेनको र्याप पनि रहने
- मधेश प्रदेशका पूर्वप्रमुख अहिराज पुर्पक्षका लागि कारागार चलान
- कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
Author: हाम्राे हेडलाइन
डा. कल्पना पुडासैनी बाथरोग एक दीर्घ रोग हो र यो कयौं प्रकारको हुन्छ । प्रकार अनुसार रोगको लक्षण पनि अलग हुने गर्दछ । यद्यपि धेरैजसो बाथरोगमा सामान्यतया देखिने साझा लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । रोगका अनेक लक्षणहरु हुन सक्छन । तर हाम्रो समाजमा मानिसहरु रोगको पहिचान भन्दा पनि अनुमानको भरमा घरेलु उपचार विधि अपनाउने गर्दछन् । जोर्नी दुख्ने समस्या बाथरोगको लक्षण हो तर जोर्नी दुख्ने वित्तिकै चिसोको कारणले वा खानपानको फेरबदलको कारणले दुखेको हुनसक्ने अनुमान लगाउँदै घरेलु उपचारमा मात्र सीमित रहँदा र समयमै रोगको पहिचान नहुँदा यसले समस्यालाई अरु बल्झाउने र जटिलतातर्फ उन्मुख गराउने काम गर्छ ।…
एजेन्सी । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् । “आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,” उनले विमानस्थलमा बताए ।“हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।” प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए । शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो ।
काठमाडौं । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा बासस्थान क्षेत्र बढाउनुपर्ने आवश्यकता देखिएको छ। निकुञ्ज, मध्यवर्ती क्षेत्र र अन्य वन बाघको बासस्थान भए पनि सङ्ख्या बढेसँगै बासस्थानको समस्या देखिएको छ। चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तरक्रियामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउनुपर्ने बताए। ‘पछिल्लो पाँच वर्षदेखि बाघको सङ्ख्या बढेकाले बासस्थान पनि थप्नुपर्छ,’ उनले भने, ‘हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर संरक्षण गर्नुपर्छ, यसलाई आयआर्जनसँग जोड्न सकिन्छ।’ सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२१ थियो, सन् २०२२ मा बढेर ३५५ पुगेको छ। सन् २०१३ मा १९८ र सन् २०१८ मा २५३ थियो। सङ्ख्या बढे पनि…
काठमाडौं । नेपाली कविताका शिखरपुरुष भूपी शेरचनबारे संस्मरण भूपी : छोरीको स्मृतिमा प्रकाशन भएको छ । भूपी शेरचनकी कान्छी छोरी कविता शेरचनले उक्त पुस्तक लेखेकी हुन् । यो पुस्तक भूपी : अ डटर्स मेम्वाएरको नेपाली अनुवाद हो । आधुनिक नेपाली कविताका सर्वोच्च शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन् । कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास र रहस्यमै बित्यो । कम्युनिस्ट आदर्श अँगालेका उनले विलासी र रवाफिलो जीवनशैली अपनाए । लेखक कविता भन्छिन्, ‘कवि भूपी शेरचनबारे मैले अनेकौं किस्सा सुनेकी छु । केही सत्य तर धेरै कपोलकल्पित ! तिनै किस्साहरूलाई मैले पुस्तकमार्फत…
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार चारवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए ।
काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सोमबार बस्दै छ । सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको हो । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि आज काठमाडौं आउने भएका छन् । उनी आइतबार नै काठमाडौं आउने भनिए पनि विशेष कारणवश सोमबारका लागि सरेको र सोहीअनुसार बैठकको समय तय भएको हो । बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ । चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा…
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकतान्त्रिक शासन व्यवस्थामा सञ्चारमाध्यममा अंकुश नलाग्ने र लाग्ननहुने बताएका छन् । तर लोकतन्त्रको नाममा जथाभावी गर्ने छुट भने दिन नसकिने उनले बताए । प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उनले भने, ‘लोकतान्त्रिक शासन व्यवस्थामा सञ्चारमाध्यममा अंकुश लाग्दैन, लाग्नुहुँदैन, तर लोकतन्त्रको नाममा जथाभावी गर्ने छुट भने दिन सकिँदैन ।’ उनले सार्वभौम जनताबाट घोषित लोकतन्त्र कसैले पनि मास्न नसकिने बताउँदै लोकतन्त्र दुर्घटनामा प¥यो भने आमनागरिकले दुःख पाउने भएकाले त्यसतर्फ हामी सबै सचेत हुनुपर्ने बताए । पोखरेलले अब नेपाली जनता उज्यालोबाट अन्धकारतर्फ जान नसक्ने बताए । उनले जनतामा देखिएको…
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन शाह)ले कांग्रेस नेता तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई विभिन्न कामहरू कहिले गर्ने भन्दै प्रश्न गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश नहराउन आग्रह गरेका हुन्। ‘माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?’ उनले प्रश्न गरे। बालेनले गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन पनि आग्रह गरेका छन्। ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ उनले भनेका छन्, ‘यत्रो गणेशमान…
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भेप (विद्युतीय) चुरोटसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीको दुधौली नगरपालिका–८ का २६ वर्षीय सलिना बर्देवा, पर्वतको मोदी गाउँपालिका–८ का २४ वर्षीय सौगात क्षेत्री र मोरङको लेटाङ गाउँपालिका–५ का ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । शनिबार फ्लाई दुबईको उडानबाट उनीहरु काठमाडौं आएका थिए । उनीहरुलाई प्रहरीले संकास्पद अवस्थामा विमानस्थलको ट्याक्सी पार्किङ एरियाबाट पक्राउ गरेको हो ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित