Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को मंगलबार ललितपुरस्थित धन्वन्तरी बाराही मन्दिरमा विधिपूर्वक शुभ मुहूर्त…
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि कारागार…
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन्। मुख्यमन्त्री…
काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- ‘झरीपछिको इन्द्रेणी’को शुभ मुहूर्त, बालेनको र्याप पनि रहने
- मधेश प्रदेशका पूर्वप्रमुख अहिराज पुर्पक्षका लागि कारागार चलान
- कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
- नेप्से ४७ अंकले घट्यो, १६ अर्बभन्दा बढीको शेयर कारोबार
- सरकार भ्रष्टाचारको होइन, भ्रष्टाचार नियन्त्रणको पर्याय होः ओली
- नाउपाले अध्यक्ष श्रेष्ठलाई पदबाट हटायो
- विद्या भण्डारीको राजनीतिमा फर्किने इच्छा अकल्पनीय : पोखरेल
- अस्ट्रेलियाको कडा निर्णय : १६ वर्षमुनिका बालबालिकालाई युट्युबसहित सबै सामाजिक सञ्जालमा प्रतिबन्ध
- विश्वास गुमाएका मुख्यमन्त्री लामाद्वारा तीन मन्त्री नियुक्त
- रानी जमरा कुलरिया आयोजनाको उद्घाटन: ४.७१ मेगावाट विद्युत उत्पादन शुरू
Author: हाम्राे हेडलाइन
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको हाे । घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए। यसैबीच प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्।
काठमाडौं । संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउनका लागि फेरि सिफारिस समिति गठन गर्न प्रमुख दलका तीन शीर्ष नेताहरू सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति भएको हो । संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएको बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए । प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले पनि सर्च कमिटी गठन प्रक्रिया अघि बढाउन सहमति भएको जानकारी दिए । ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम…
काठमाडौं । ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमामा कायम भएको छ । कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ : १९ मा २५९३ अंकसम्म झरेको थियो । त्यसपछि बजारले समातेको बढ्दो गति अन्तिमसम्म कायमै रह्यो । चैत ३ यता कारोबार भएका ६ दिन बजार लगातार घटेको थियो । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो । बजारको परिसूचक बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३२…
डा. कल्पना पुडासैनी बाथरोग एक दीर्घ रोग हो र यो कयौं प्रकारको हुन्छ । प्रकार अनुसार रोगको लक्षण पनि अलग हुने गर्दछ । यद्यपि धेरैजसो बाथरोगमा सामान्यतया देखिने साझा लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो । रोगका अनेक लक्षणहरु हुन सक्छन । तर हाम्रो समाजमा मानिसहरु रोगको पहिचान भन्दा पनि अनुमानको भरमा घरेलु उपचार विधि अपनाउने गर्दछन् । जोर्नी दुख्ने समस्या बाथरोगको लक्षण हो तर जोर्नी दुख्ने वित्तिकै चिसोको कारणले वा खानपानको फेरबदलको कारणले दुखेको हुनसक्ने अनुमान लगाउँदै घरेलु उपचारमा मात्र सीमित रहँदा र समयमै रोगको पहिचान नहुँदा यसले समस्यालाई अरु बल्झाउने र जटिलतातर्फ उन्मुख गराउने काम गर्छ ।…
एजेन्सी । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् । “आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,” उनले विमानस्थलमा बताए ।“हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।” प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए । शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो ।
काठमाडौं । नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा बासस्थान क्षेत्र बढाउनुपर्ने आवश्यकता देखिएको छ। निकुञ्ज, मध्यवर्ती क्षेत्र र अन्य वन बाघको बासस्थान भए पनि सङ्ख्या बढेसँगै बासस्थानको समस्या देखिएको छ। चितवन राष्ट्रिय निकुञ्जले आयोजना गरेको अन्तरक्रियामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउनुपर्ने बताए। ‘पछिल्लो पाँच वर्षदेखि बाघको सङ्ख्या बढेकाले बासस्थान पनि थप्नुपर्छ,’ उनले भने, ‘हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर संरक्षण गर्नुपर्छ, यसलाई आयआर्जनसँग जोड्न सकिन्छ।’ सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२१ थियो, सन् २०२२ मा बढेर ३५५ पुगेको छ। सन् २०१३ मा १९८ र सन् २०१८ मा २५३ थियो। सङ्ख्या बढे पनि…
काठमाडौं । नेपाली कविताका शिखरपुरुष भूपी शेरचनबारे संस्मरण भूपी : छोरीको स्मृतिमा प्रकाशन भएको छ । भूपी शेरचनकी कान्छी छोरी कविता शेरचनले उक्त पुस्तक लेखेकी हुन् । यो पुस्तक भूपी : अ डटर्स मेम्वाएरको नेपाली अनुवाद हो । आधुनिक नेपाली कविताका सर्वोच्च शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन् । कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास र रहस्यमै बित्यो । कम्युनिस्ट आदर्श अँगालेका उनले विलासी र रवाफिलो जीवनशैली अपनाए । लेखक कविता भन्छिन्, ‘कवि भूपी शेरचनबारे मैले अनेकौं किस्सा सुनेकी छु । केही सत्य तर धेरै कपोलकल्पित ! तिनै किस्साहरूलाई मैले पुस्तकमार्फत…
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार चारवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्माणका लागि आइतबार नयाँ बसपार्कमा आयोजना गरिएको कार्यक्रममा यात्रुलाई अनावश्यक दुःख दिनेलाई कारबाही गरिएको जानकारी दिएको हो । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले मुलुकको राष्ट्रिय बसपार्कलाई सुरक्षित र यात्रुमैत्री बनाउन नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर उत्तिकै जिम्मेवार रहेको बताए ।
काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक सोमबार बस्दै छ । सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्ने तय भएको हो । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका प्रमुख प्रतिपक्ष दलका नेता तथा पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि आज काठमाडौं आउने भएका छन् । उनी आइतबार नै काठमाडौं आउने भनिए पनि विशेष कारणवश सोमबारका लागि सरेको र सोहीअनुसार बैठकको समय तय भएको हो । बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल हुने बताइएको छ । चैत ६ गते प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले टीआरसीको विषयमा सोधिएको प्रश्नको उत्तरमा…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित