Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्किने संकेतप्रति…
एजेन्सी । अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युट्युबसहित सबै सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न प्रतिबन्ध लगाउने…
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन्। सरकारको विश्वास गुमाइसकेका…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- विद्या भण्डारीको राजनीतिमा फर्किने इच्छा अकल्पनीय : पोखरेल
- अस्ट्रेलियाको कडा निर्णय : १६ वर्षमुनिका बालबालिकालाई युट्युबसहित सबै सामाजिक सञ्जालमा प्रतिबन्ध
- विश्वास गुमाएका मुख्यमन्त्री लामाद्वारा तीन मन्त्री नियुक्त
- रानी जमरा कुलरिया आयोजनाको उद्घाटन: ४.७१ मेगावाट विद्युत उत्पादन शुरू
- मनसुनी वायुको प्रभाव : यी तीन प्रदेशमा ‘भारी वर्षा’ हुने सम्भावना
- सिन्धुलीमा एउटै घरका १६ जना सदस्य बेपत्ता, प्रहरीले खोजी सुरु गर्यो
- जिल्ला खेलकुद समितिद्वारा फुटबल टोलीकी कप्तान भण्डारीलाई सम्मान
- एमसीसी सम्झौताको कार्यान्वयनमा निरन्तरता दिने अमेरिकी सिफारिस
- देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
- दोर्दी खोलामा मोटरेबल पुल निर्माणका लागि ३ करोड बजेट
Author: हाम्राे हेडलाइन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत् १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत् आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिए । ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भनेपछि आन्तरिक र अन्य स्रोतबाट उपचार गराउने निर्णय गरेका हौं’, कार्यकारी निर्देशक मल्लले भने । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई पाँच सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारका लागि प्रतिबालबालिका दुई लाख ५० हजार सहायता दिँदै आइरहेको छ । उपचार…
काठमाडौं । सत्ता पक्षले भूमि अध्यादेशलाई नियमित विधेयकका रूपमा अघि बढाउने भएको छ । बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । “सत्ता पक्षले अघि सारेका विषयलाई समेत समेटेर विधेयकका रूपमा अघि बढाउने निर्णय भएको छ । अब नियमित विधेयकका रूपमा अघि बढ्छ,” उनले भने । जनता समाजवादी पार्टी नेपालको विरोधपछि सरकारले भूमिसम्बन्धी अध्यादेश संसद्मा अघि बढाउन सकेको थिएन ।
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्। बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन्। त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए। बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बताए। विद्युत् बक्यौता उठाउन लाइन काट्न हुँदैन भन्ने मन्त्रीको आदेश नमानेकाले उनलाई पटक–पटक स्पष्टीकरण सोधेर हटाइएको बस्नेतले बताए। बस्नेतले दुई तिहाइको सामर्थ्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको बताए। सांसद बस्नेतले विद्युत प्राधिकरणलाई तेजोवध गर्नका लागि सरकार लागि परेको बताए। स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको उनको आरोप छ। ऊर्जामन्त्री दिपक…
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्नुका १० आधारहरू प्रस्तुत गरेको छ। सरकारले उनको कार्यकालमा भएको प्रशासनिक, कानुनी, नीति–नियम उल्लंघन तथा कार्यसम्पादनसम्बन्धी गम्भीर कमजोरीहरू औंल्याएको हो। सरकारले औंल्याएका कुलमान घिसिङका १० गल्तीः १. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयमै नबुझाउनु ऊर्जा मन्त्रालय र कुलमान घिसिङबीच भएको कार्यसम्पादन सम्झौताअनुसार आ.व. २०८०/८१ को प्रतिवेदन २०८१ भदौभित्र बुझाउनुपर्ने थियो। तर सो समयसीमाभित्र प्रतिवेदन नआएपछि सम्झौताका सर्त उल्लंघन भएको सरकारले जनाएको छ। २. नेपाल–भारत ऊर्जा आदानप्रदान सम्झौतामा अनधिकृत हस्ताक्षर सन् २०२४ र २०२५ मा आयोजित इन्डो–नेपाल पावर एक्सचेन्ज कमिटि (पीईसी) बैठकमा घिसिङले सरकारको पूर्वस्वीकृति तथा सञ्चालक समितिको अनुमतिबिना भारतीय…
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् । प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए । यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रूपमा समाधान गर्ने जिकिर गरे । शाक्यले लोडसेडिङ हुने हल्ला निराधार मात्रै रहेको भन्दै जनताको घरमा अव लोडसेडिङ नहुने स्पष्ट पारे । उनले दुई हप्ताभित्र केही सकारात्मक नजिता देखिने गरी काम गर्ने उल्लेख गरे । शाक्यले डेडिकेटेड र ट्रंकलाइन बक्यौताका…
काठमाडौं । नेप्से परिसूचकमा ५५.९० अंकले घटेर २५८४.८८ बिन्दुमा आएको छ । आज ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ । यस दिन ३ सय २५ कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २३ करोड २० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसको पूरा साथ रहेको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानोबुवा’ पुस्तक विमोचनमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई पार्टीको साथ रहेको बताएका हुन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विगतमा आफू जेलमा पनि सँगै बसेको देउवाको भनाइ थियो। ‘हामीलाई जेलभित्रको जेलमा राखेको थियो, हाम्रो सम्बन्ध पनि राम्रो छ,’ सभापति देउवाले भने, ‘प्रधानमन्त्रीलाई काँग्रेसको तर्फबाट पूरा साथ सहयोग छ।’ काँग्रेस र एमालेबीच असार १७ गते ७ बुँदे सहमतिका आधारमा ओली असार ३० गते प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री ओलीलाई भविष्यमा पनि साथ रहने उनको भनाइ…
काठमाडौं । विद्युत् प्राधिकरणको भरतपुर केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा देखिएपछि केन्द्रका प्रमुखमाथि कुटपिट भएको छ। सरकारले सोमबार विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको थियो। हिजो नै साँझ भरतपुर केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको नारा देखिएको हो। यही नाराकै विषयलाई लिएर केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। प्रमुख श्रेष्ठमाथि मङ्गलबार (आज) बिहान कुटपिट भएको हो। केन्द्रका प्रशासन प्रमुख नन्दराम विष्टका अनुसार एउटा समूह एक्कासि कार्यालय छिरेर प्रमुख श्रेष्ठमाथि जाइलाग्यो। ‘उहाँलाई गाह्रो भयो होला। उहाँ निस्किनुभयो,’ उनले भने। विष्टका अनुसार त्यो समूहले कम्प्युटर, गमला, ढोका-झ्याललगायत तोडफोडसमेत गरेको छ। कार्यालयले विज्ञप्ति निकालेर डिजिटल बोर्ड ह्याक भएको…
काठमाडौं । राजावादीहरुले चैत १५ गते प्रदर्शन गर्ने भएका छन् । नवराज सुवेदी संयोजकत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले प्रदर्शनको मिति घोषणा गरेको हो । समितिले सम्पूर्ण राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिलाई प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ । सुवेदीले भनेका छन्, “देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन ।” यता, चार दलको समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा बृहत् जनसभाको घोषणा गरिसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत राजसंस्था पक्षधर समूहले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शनको घोषणा गरेको हो । यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म,…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताएका छन् । मंगलवार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको भएपनि विरोधीहरू सपना साकार पार्न नदिन लागिपरेको उल्लेख गरेका हुन् । उनले वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भुमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भएपनि त्यसो नभइरहेको बताए । उनले प्रतिपक्षहरू कसरी आफू बच्ने र सरकार र अरूलाई बदनाम गर्ने भन्नेमा लागेको बताए । यस्ता कुरामा अलमलिने समय आफूलाई नभएको पनि बताए । देश विकासका लागि तय गरिएका नीतिहरू कसरी प्रभावकारी…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित