लमजुङ । हिमाली जिल्ला मनाङमा भिरबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ । अमेरिकी नागरिक ६९ वर्षीय चार्ल्स केथ डेभिजको गएराति उपचारको क्रममा मिरतु भएको जिल्ला प्रहरी कार्यालयका मनाङले जनाएको छ ।
प्रहरीका अनुसार उनी मनाङ जाँदै गर्दा बेसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका– ३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुंगा पन्छाउने क्रममा बुधबार राति करिब १० बजेतिर डेभिज खसेका थिए । उनी सडकबाट करिब एक सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
डेभिजको शव पेष्टमार्टमको लागि एयर डाइमेक्टिक हेलिकोप्टरमार्फत बिहीबार दिउँसो सवा ३ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बुधबार जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले राति सवा १ बजे उनको उद्धार गरेको थियो । उनको उदार गरेपनि बचाउन भने प्रहरी असफल भएको छ ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न सरकार…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जसहित विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन…
काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। बुधबार…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज लगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गम्भीर…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, July 31
ताजा :
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहको रास्वपा सांसदसँग छलफल, प्रभावित क्षेत्रमा तत्काल जान आग्रह
- प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
- सरकारद्वारा २३ सहसचिवको सरुवा, विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी
- सुनसरी घटनाप्रति राष्ट्रपति पौडेलको चिन्ता, सामाजिक सद्भाव कायम राख्न सबैसँग अपिल
- मधेशका विभिन्न जिल्लामा कर्फ्यु, सिरहा र धनुषाका सहरी क्षेत्र प्रभावित
- प्रधानमन्त्री बालेनको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक सम्पन्न, सुरक्षा र विपद् व्यवस्थापनमा जोड
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

