काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका अधिकृतहरूको सरुवा गरेको छ।
गृहले बिहीबार सूचना प्रकाशित गरी मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको गृहको सूचनामा उल्लेख छ।
कसको जिम्मेवारी कहाँ, हेरौं सूचीः