काठमाडौं । थाक्रे गाउँपालिका-६ महादेव बजारस्थित कुतकुते महादेवश्वर मन्दिरबाट राधाकृष्ण र गणेशको मूर्ति चोरी गरेको अभियोगमा सोही गाउँपालिका-३ मल्डुङ बस्ने ३८ वर्षीय सिताराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घिमिरेले उक्त मन्दिरबाट मूर्ति चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित आग्रा खोलाबाट उक्त मूर्तिसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । लमजुङ राइनास नगरपालिका–६ मेजर गाउँस्थित राइनासटार सिंचाइ नहरमा फेला परेको बेवारिसे शवको पहिचान…
काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका सबै आठवटा जिल्लालाई तीन महिनाका लागि विपद्…
काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किइसकेको बताउँदै अब…
काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट दुई केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, July 23
ताजा :
- राइनास सिंचाइ नहरमा फेला परेको शवको पहिचान खुल्यो
- मधेश प्रदेशका आठवटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा
- अब राजनीतिबाट पछि हट्दिन : पूर्वराष्ट्रपति भण्डारी
- ठमेलबाट दुई केजी सुनसहित दुई चिनियाँ नागरिक पक्राउ
- सेयर बजारमा उत्साहजनक उछाल, १३ वटै उपसमूह हरियालीमा
- मन्त्री पाण्डे स्पष्टः मन्त्रिपरिषद् हेरफेरको हल्लामा सत्यता छैन, काममा तीव्रता ल्याउने तयारी
- मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक
- लमजुङमा गाडीमै हरायो उद्वार गरिएको कोब्रा
- विद्या भण्डारीको आग्रहमै भेट भएको हो : ओली
- नेप्से २८९२ विन्दुमा, सेयर बजारमा हरियाली, पूँजी बजारमा उत्साह
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित