काठमाडौं । पोखरा लामाचौरस्थित सीप परीक्षण केन्द्र भासिएको छ । लगातार भारी वर्षाको कारण बिहीबार राति ११ बजे केन्द्रको भान्साघर भासिएको हो ।
केन्द्रको भान्साघर सामान्य भासिएकाले मानवीय क्षति नभएको कास्की प्रहरीले जानकारी दिएको छ ।
Get the latest creative news from FooBar about art, design and business.
काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।…
काठमाडौं । सरकारले स्टार्टअप व्यवसायका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास…
काठमाडौं। नेकपा एकीकृत समाजवादी (नेकपा एस) की नेतृ रामकुमारी झाँक्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा…
काठमाडौं। नेकपा माओवादी केन्द्रसहित ९ दलको एकतापछि बन्ने नयाँ कम्युनिस्ट पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी”…
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
