काठमाडौं । प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ ।
यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ ।
यस्तै एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिलले जानाएको छ । काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ । काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रविधि कम्पनी एप्पल ले एम–६ (M6) चिपद्वारा सञ्चालित १४ इन्चको नयाँ म्याकबुक प्रो…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ ।…
काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ ।…
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै पार्टीका…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Wednesday, October 28
ताजा :
- एप्पलले ल्यायो एम–६ चिपसहितको नयाँ म्याकबुक प्रो, २४ घण्टासम्म ब्याट्री टिक्ने दाबी
- पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्सको पहिलो जित
- चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन दिन वर्षा र हिमपातको सम्भावना
- सरकारविरुद्ध आन्दोलनको तयारी गर्न ओलीको निर्देशन
- ‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ अवार्ड
- चक्रवात ‘अर्णव’ले भारतमा तीन जनाको मृत्यु, एक लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
- वर्षा र हिमपातको सम्भावनालाई मध्यनजर गर्दै चामेमा सतर्कता अपनाउन आग्रह
- ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ सार्वजनिक
- नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम पनि उकालो
- नेपाली श्रमिक लैजाने विषयमा नेपालको प्रस्ताव मलेसियाद्वारा अस्वीकार
प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप किन्न अनुदान दिने
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

