काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको आकस्मिक रुपमा बसेको सचिवालय बैठक सकिएको छ ।
बैठकले अहिलेको पछिल्लो राजनीतिक माहोलमा पार्टीको तर्फबाट निर्णय गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष, नयाँ सत्ता समीकरणका विषयमा पार्टी छलफल भएको बुझिएको छ।