काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ। जसपाबाट समानुपातिका सांसद उनलाई घरमै हृदयाघात भएपछि उपचारका लागि सिभिल अस्पताल पुर्याइए पनि अस्पतालले मृतक घोषणा गरेको थियो।
२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन्।