काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद) को अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन्।

Get the latest creative news from FooBar about art, design and business.
काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा कीर्तिमानी आरोही **निर्मल पुर्जा (निम्स दाइ)**को पाकिस्तानस्थित ब्रोड पिक हिमाल…
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न सरकार…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जसहित विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन…
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
