काठमाडौं । किशोरीहरुलाई यौनकार्यमा लगाएको अभियोगमा तारकेश्वर नगरपालिका-११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी सञ्चालक पक्राउ परेकी छन्। प्रहरीले हिलेटोलमै बस्ने बर्दिया बाँसगढी नगरपालिका-१ की २६ वर्षीया मुनु गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी यौनधन्दामा लगाउने गरेको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो।
उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीहरूको प्रहरीले उद्दारसमेत गरेको छ। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६…
लमजुङ । डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१, उदीपुर अँधेरी खोलामा गएको पहिरोमा जाली लगाउने काममा…
काठमाडौं । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा…
काठमाडौं । सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्र वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, July 25
ताजा :
- राष्ट्रपति पौडेलले फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक
- लमजुङ उदीपुर अँधेरी खोलाको पहिरोमा जाली लगाउने काममा ढिलाइ
- मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूची)
- सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न अन्तरिम आदेश
- १ सय श्रमिक विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा
- सेयर बजारमा सामान्य सुधार, १८ अर्ब ४९ करोड बराबरको कारोबार
- लमजुङमा मर्स्याङ्दी नदीमा खस्यो अटो
- दोर्दी गाउँपालिकामा दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सुरु
- आन्दोलनपछि मात्र सुनुवाई हुने अवस्थाको अन्त्य आवश्यक: सभामुख घिमिरे
- सामसुङको ग्यालेक्सी एम३६ फाइभ जी नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित