काठमाडौं । तराईका भू–भागहरूमा अत्यधिक गर्मी बढेको छ । गर्मी बढेपछि आवश्यक तयारी तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम मापन गरेको छ ।
विभागले आगामी पाँच दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै: थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने विभागले जनाएको छ ।
विभागले तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटक–पटक पानी तथा झोल पदार्थ जुस, सर्बत, आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत आग्रह गरेको छ ।
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी दिएर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरीमा…
लमजुङ । ‘हामीले सहरमै पुगेर मात्रै पाउने सेवा गाउँमै पायौँ,’ चिती तिलाहारकी एक वृद्धाले शिविरको…
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–६ फेदिकुनाबाट ट्रामाडोल जस्तो संवेदनशील लागूऔषधसहित चार जना युवा पक्राउ परेका…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Friday, July 25
ताजा :
- प्रशासकीय अधिकृतलाई हाजिरमा बाधा नगर्न मन्त्रालयको ध्यानाकर्षण
- गाउँमै विशेषज्ञ सेवा पाउँदा दंग चितिका स्थानीय
- लमजुङमा ट्रामाडोलसहित ४ युवा पक्राउ
- राष्ट्रपति पौडेलले फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक
- लमजुङ उदीपुर अँधेरी खोलाको पहिरोमा जाली लगाउने काममा ढिलाइ
- मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूची)
- सर्वोच्चद्वारा आयोडिनयुक्त नुन ऐन २०५५ कार्यान्वयन नगर्न अन्तरिम आदेश
- १ सय श्रमिक विदेश नपठाउने ३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बनमा
- सेयर बजारमा सामान्य सुधार, १८ अर्ब ४९ करोड बराबरको कारोबार
- लमजुङमा मर्स्याङ्दी नदीमा खस्यो अटो
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित