दमौली । तनहुँको भानु नगरपालिका वडा नं १३ पोखरीछापमा बिहिबार बलेरो जीप दुर्घटना भएको छ ।
डुम्रेबाट सामान लिएर पोखरीछाप तर्फ गएको ग २ च ८२०० नम्बरको बलेरो जीप कच्ची सडकको बीच भागमा पल्टिएको थियो ।
जीप दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।


तस्बिर : राजेश कार्की