काठमाडौं । बिपद् ब्यवस्थापन पूर्व तयारी गर्ने सन्दर्भमा मर्स्याङ्दी–३, खुदी स्थित खुदी प्रहरी चौकीलाई सामग्री हस्तान्तरण गरेको छ । चौकीका ईन्चार्ज प्रेम प्रसाद शर्मालाई मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
पालिकामा भएको ३ वटै प्रहरी चौकीहरुमा बिपदको बेला उद्धार गर्न आवश्यक केही सामाग्रीहरुको व्यवस्थापन गर्ने योजना रहेको छ ।