काठमाडौं । एमालेको सचिवालय बैठकले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि जिम्मेवारी मुक्त गरेको छ । आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै एमाले पूर्वउपाध्यक्ष भीम रावललाई पनि संगठित सदस्यबाट मुक्त गरेको छ ।