Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
Notice: Undefined variable: user_id in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: tags in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
Notice: Undefined variable: show_num in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 67
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि अब १० वर्ष कायम हुने भएको…
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाहरूले सूचना प्रविधिमा दक्षता हासिल…
काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने…
इटहरी । नेपाल–भारत खुला सीमाको ६१.९ किलोमिटर लम्बाईमा फैलिएको सुनसरी जिल्ला अहिले सुरक्षा सतर्कताको केन्द्रबिन्दु…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- अब सवारी लाइसेन्सको अवधि १० वर्ष
- सूचना प्रविधिमा दक्ष जनशक्ति आवश्यक : मन्त्री गुरुङ
- उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
- सुनसरीका सीमा क्षेत्र सुरक्षा सतर्कता , २४ घण्टा निगरानी
- नागरिक उन्मुक्ति पार्टीमा नेतृत्व परिवर्तन : लालवीर चौधरी नयाँ अध्यक्ष
- दशरथ रंगशाला मर्मत सम्भार गर्छौं: प्रधानमन्त्री ओली
- लेन्देखोलामा फेरि भीषण बाढी
- फिफा फर स्कुल अभियानको शुभारम्भ
- राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने निर्वाचन आयोगको तयारी
- कार्यसम्पादनमा प्रश्न उठेका मन्त्री हेरफेर हुन सक्छन् : पृथ्वीसुब्बा गुरुङ
Author: हाम्राे हेडलाइन
काठमाडौं । भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले ‘खोजमूलक पत्रकारिता फेलोसिप–२०८२’ घोषणा गरेको छ। देशमा भ्रष्टाचारले शासन प्रणालीलाई चुनौती दिइरहेको र नागरिकहरूले सुशासनको माग गरिरहेको वर्तमान अवस्थामा, पत्रकारितामार्फत प्रभावकारी आवाज उठाउने उद्देश्यसहित चारवटा फेलोसिप प्रदान गरिने फाउन्डेसनले जनाएको छ। फेलोसिपका लागि इच्छुक पत्रकारहरूले २०८१ चैत मसान्तभित्र प्रस्ताव पेश गर्नुपर्नेछ। स्वीकृत भएका प्रस्तावहरूका आधारमा छनोट भएका पत्रकारहरूलाई जानकारी गराइनेछ। फेलोसिप अन्तर्गत तयार गरिने अनुसन्धान तथा खोजमूलक सामग्री २०८२ चैत मसान्तभित्र प्रकाशित भइसकेको हुनुपर्ने व्यवस्था गरिएको छ। फाउन्डेसनले खोजमूलक पत्रकारिताको विकासमा टेवा पुर्याउने उद्देश्यले यो फेलोसिप…
काठमाडौं । नेपाल पत्रकार मञ्चका उपलब्ध पदाधिकारीहरुको उपस्थितिमा नेपाल पत्रकार मञ्चको पाँचौ महाधिवेशन यसै बर्षको चैत्र महिनाभित्र काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरिएको छ । उपाध्यक्ष चन्द्रमणि भट्टराईको संयोजकत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति तय गरिएको छ भने महाधिवेशनको व्यवस्थापन गर्न रमेशप्रसाद घिमिरेलाई संयोजक तोकिएको छ । यस्तै, रोयल आचार्यको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति तोकिएको छ भने देव कुँवर, राजेन्द्र प्रजापति तथा जेन श्रेष्ठलाई सदस्यको जिम्मेवारी तोकिएको छ । महाधिवेशनमा पुरस्कार तथा सम्मान व्यवस्थापनका लागि महासचिव विमल थापाको संयोजकत्वमा सचिव मनुका कुँवर, सदस्यहरु केशवराज पुरुष, कुमार भण्डारी रहेको समिति गठन गरिएको छ । सोही महाविधेशनमा सदस्य राजेन्द्र प्रजापतिका स्वर्गीय पिता श्री गणेशबहादुर…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डाेगनसँग बिहीबार टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले संवाद गरी रिहाइको आग्रह गरेका छन् । जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिई पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरे । प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकानी गरेका थिए । आगामी अप्रिलमा…
काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणलाई तिव्रता दिने बताएको छ । वैशाख २४ गतेभित्रै क्रिकेट मैदानमा प्याराफिट र फ्लडलाइट निर्माणको सम्पन्न हुने सरकारले बताएको छ । बिहीबार निर्माणाधीन मैदानको निरीक्षण गर्न गएका उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेको र समयमै पूरा गर्न तीव्र गतिमा काम भइरहेको बताए । उनले तीन चरणमा निर्माण कार्य अघि बढाइएको बताए । फ्लडलाइट जडान र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम समयमै गर्नसके नेपालमा पनि केही गर्न सकिने रहेछ भनेर देखाउन सकिने उनले बताए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि सरकारले…
काठमाडौं । कोशी प्रदेश सभाको चालु छैठौं अधिवेशन आज राति १२ बजेबाट अन्त हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार बैठकले कोसी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ स्वीकृत पनि गरेको छ । त्यस्तै समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको छ । यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको…
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन सार्वजनिक अपिल गरेको छ। अहिले मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणको तयारीमा जुटिरहेको क्रममा नागरिकका साथै सरोकारवाला सबैको सुझाव लिन सार्वजनिक आह्वान गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था गर्न भनेका थिए। सहज माध्यमबाट नागरिकका सुझाव ग्रहण गरी बजेट तर्जुमामा ती सुझाव समेट्न निर्देशन दिएका थिए। सोही अनुसार मन्त्रालयले वेबसाइटमा सूचना प्रकाशित गरी अनलाइन फारममार्फत सुझाव दिन सकिने व्यवस्था मिलाइएको प्रवक्ता बुढाथोकीले बताए। मन्त्रालयका स्वास्थ्य सम्बन्धी कार्यक्रममा सुझाव…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दीगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको, अहिले संसार ग्लोबल भिलेज बनेकाले व्यवसाय, रोजगारी र अध्ययनका लागि जतिसुकै विकसित र धनी देशका नागरिक पनि आफ्नो…
काठमाडौं । ध्यमिक शिक्षा परीक्षा-एसईई आजदेखि सुरू हुँदैछ । आज बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको एसईईको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । एसईईमा यस वर्ष पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् भने देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने छन् । परीक्षामा ७५…
काठमाडौं । नेपाली सेनालाई राजसंस्था फर्काउने अभियानसँग जोडेर टीकाटिप्पणी हुन थालेपछि सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ । बुधबार अनुरोध जारी गर्दै नेपाली सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न आग्रह गरेको छ । यथार्थ जानकारी लिनका लागि निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गरिएको छ । केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेनालाई जोडेर विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि जंग्गीअड्डाले सार्वजनिक अनुरोध गरेको छ । सेनाले भनेको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको छ ।’ सेनाले आफ्ना…
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेसीशहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताएका छन्। आज लमजुङको बेसीशहरस्थित सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना अर्थात २४ घण्टा स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने बताए। उनले भने, ‘कुनै पनि समाजको समृद्धि स्वस्थ जीवनशैलीको आधार स्वच्छ पानी हो। तर, विगतमा लमजुङको बेसीशहर नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको थियो। पानीको अभावका कारण यहाँको बसाइ कठिन थियो, तर आजको दिनले यहाँ नयाँ युगको सुरुवात गरेको छ।’ नेपाल सरकारको नीति नै नागरिकलाई सुरक्षित,…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित