Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जसहित विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन…
काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। बुधबार…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज लगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गम्भीर…
काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि प्रदर्शन चर्किँदै गएपछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रशासनले कर्फ्यु आदेश…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
- सरकारद्वारा २३ सहसचिवको सरुवा, विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी
- सुनसरी घटनाप्रति राष्ट्रपति पौडेलको चिन्ता, सामाजिक सद्भाव कायम राख्न सबैसँग अपिल
- मधेशका विभिन्न जिल्लामा कर्फ्यु, सिरहा र धनुषाका सहरी क्षेत्र प्रभावित
- प्रधानमन्त्री बालेनको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक सम्पन्न, सुरक्षा र विपद् व्यवस्थापनमा जोड
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
Author: हाम्राे हेडलाइन
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकबाट संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ पारित गर्ने तयारी छ। बैठकमा संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९ माथि दफावार छलफल हुनेछ। आजै सो विधेयशमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ पेस गर्ने कार्यतालिकासमेत रहेको छ। बैठकबाट सो विधेयक पारित गर्ने दलहरुको तयारी छ। सो विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन। एमालेले संसदीय समितिमा ‘बार्गेनिङ’ गरेर तीनवटा समितिको नेतृत्व लिने सहमति भएपछि यो विधेयक अघि बढाइन लागेको हो। आज प्रतिनिधि सभाबाट सो विधेयक पारित गरेपछि राष्ट्रियसभामा पठाइन्छ। वैशाख १५ गतेसम्म…
जनक श्रेष्ठ लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएसँगै दोर्दी गाउँपालिकाबाट पनि उक्त प्रक्रिया सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा प्राप्त हुने व्यवस्था छ । मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङले बताए । उनले भने, वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौँमा र पोखरा गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि अन्यत्रै गएर यस सेवा लिनुपर्दा समयदेखि लागत बढी पथ्र्यो, त्यति मात्र नभई विभिन्न झन्झन्ट समेत हुने…
काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित भए । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मतसहित तेस्रो भए । रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं । नेपालको लागि फ्लाई दुबईका कन्ट्री म्योनेजर र एयरपोर्ट म्यानेजरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा रोक लगाइएको छ । सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको भन्दै भ्रमपुर्ण समाचार फैलाएको भन्दै उनीहरुको पास समेत निस्कृिय गरेर विमानस्थल प्रवेशमा रोक लगाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार राति फ्लाइ दुबईको जहाजकाे एउटा इन्जिन फेलभएपछि आगोको झिल्को देखिएकाे थियाे । तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख गरिएकाे थियो । जसकाे प्रमाण नेपाल नागरिक उड्डयन प्राधिकरणले नभेटाएपछि भ्रम फैलाएको ठहर गर्दै फ्लाई दुबईका दुई म्यानेजरलाई कारबाही गरेको हो । हिजो रातीको Fly Dubai flight…
काठमाडौं । काठमाडौँ महानगरपालिका पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको छ । मंगलबार महानगरपालिकाले काठमाडौँको भ्यु टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको प्रहरी बिट हटाएको हो । महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो । पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणना सकिएको छ। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः भारी मतान्तरले विजयी भएका छन्। कुल ७८ हजार दुई सय ७७ मत गणना हुँदा लामिछानेले ५४ हजार दुई सय ७६ मत पाएका छन्। उनका प्रतिस्पर्धीहरू नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार दुई सय १४ र एमालेका रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत पाएका छन्।
काठमाडौं । चितवनको निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुगेका छन् । लामिछानेले ५८ हजार ३६३ मत प्राप्त गरको छन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जितनारायण श्रेष्ठले ७ हजार ६९४ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् ।
काठमाडौं । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन्। स्वर्णिम वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत् प्राप्त गरेका छन्।
काठमाडौं । उड्नेबित्तिकै इन्जिनमा आगो लागेको फ्लाई दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतिर लागेको छ। फ्लाई दुबईको एफ–जेट५७५ जहाज सोमबार राति ९ बजेर २१ मिनेटमा त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको थियो। तर केही मिनेटमै इन्जिनमा आगो लागेको थियो। इन्जिनमा लागेको आगो निभेपछि सु्रक्षित रुपमा गन्तव्यतिर लागेको पर्यटनमन्त्री सुधन किराँतीले बताएका छन्। उनले भनेका छन्, ‘फ्लाई दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ कोही चिन्ता नगर्नु होला सबैलाई शुभयात्रा।’ विमानस्थलका प्रहरी प्रमुख डिआइजी लालमणि आचार्यले आगो निभेपछि पनि यहाँ अवतरण नगराएर सुरक्षित गन्तव्यतिर पठाइएको बताए ।
काठमाडौं । महोत्तरीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएकाे छ । झडपमा ५ जना सुरक्षाकर्मी घाइते भएका छन्। यही वैशाख ८ गते गौशाला नगरपालिका-४ मल्हनिया पोखरीकी २५ वर्षीया आरतीदेवीको मृत्युको विषयलाई लिएर प्रदर्शन भएको थियो। प्रदर्शन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिने क्रममा जनपद प्रहरीका २ जना र सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर र १३ सेल अश्रुग्याससमेत प्रयोग गर्नुपरेको प्रहरीले जनाएकाे छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
