Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जसहित विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन…
काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। बुधबार…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज लगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गम्भीर…
काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि प्रदर्शन चर्किँदै गएपछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रशासनले कर्फ्यु आदेश…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
- सरकारद्वारा २३ सहसचिवको सरुवा, विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी
- सुनसरी घटनाप्रति राष्ट्रपति पौडेलको चिन्ता, सामाजिक सद्भाव कायम राख्न सबैसँग अपिल
- मधेशका विभिन्न जिल्लामा कर्फ्यु, सिरहा र धनुषाका सहरी क्षेत्र प्रभावित
- प्रधानमन्त्री बालेनको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक सम्पन्न, सुरक्षा र विपद् व्यवस्थापनमा जोड
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
Author: हाम्राे हेडलाइन
काठमाडौं । लमजुङकाे राइनास नगरपालिकाले पालिका भित्र चल्ने सवारी साधानको नयाँ भाडादर निर्धारण गरेको छ । नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरी बुधबारबाट लागु हुने गरी बस, म्याजिक र अटोको भाडादर निर्धारण गरेको हो । निर्धारण गरिएको नयाँ भाडादरमा यातायात व्यवसायिकले यसअघि लिँदै आएको भाडादरमा केहि परिमार्जन भएको छ । सूची
काठमाडौं । समयमा नै व्यवसाय दर्ता नवीकरण नगर्ने ३३ वटा ठेकेदार कम्पनीको इजाजत रद्द भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचना निकालेर निर्माण व्यवसाय प्रवर्द्धन शाखाबाट अनुमति पाएका तर नवीकरण नगरेका ३३ वटा कम्पनीहरुको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको छ। मन्त्रालयले पटक पटक म्याद थप गरेर अन्तिम म्याद गएको चैत मसान्तलाई तोकेको थियो । तर चैत मसान्तमा समेत दर्ता नवीकरण नगरेपछि ३३ वटा ठेकेदार कम्पनीको इजाजत नै रद्द गरिएको मन्त्रालयले जनाएको छ। रद्द भएका कम्पनीले पुन: व्यवसाय गर्न चाहेमा अब नयाँ कम्पनी दर्ताकै प्रक्रिया अपनाउनुपर्नेछ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शय्याको १० प्रतिशत शय्या गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई आज परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् । मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० ९घ० मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ । मन्त्रालयले…
काठमाडौं । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको छ ।] स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । १ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ६५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६१ रहेको छ ।
काठमाडौं । संसदीय सुनवाइ समितिमा रहने सदस्यहरूको टुंगो लागेको छ । राष्ट्रिय सभाको बुधवार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरूलाई मनोनयन गरेको हो। समितिको सदस्यका लागि नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी चयन भएका हुन् । १५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट ३ र प्रतिनिधि सभाबाट १२ जना सदस्य चयन हुन्छन् । प्रतिनिधि सभाबाट कांग्रेस र एमालेको समान ४-४ जना र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादीबाट थप १-१ जना समितिमा चयन हुनेछन्।
काठमाडौं । सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानव अधिकारवादी कार्यकर्ता र राष्ट्र सङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई बेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको हो । सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन् । सन् २०१७ मा एक किलो गाँजा बोकेका उनीमाथि तस्करीको षड्यन्त्र गरेको अभियोग लगाइएको थियो । मानव अधिकारवादीहरूले पर्याप्त प्रमाणविना नै उनलाई दोषी ठहर्याइएको तथा अभियोजनको क्रममा सीमित कानुनी पहुँच प्रदान गरिएको दाबी गरेका छन् । सिङ्गापुरका अधिकारीहरूले भने त्यस दाबीलाई निराधार भन्दै मुद्दाको निष्पक्ष सुनुवाइ…
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले छुट्टै समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्नेमा जोड दिएका छन्। बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमै समानुपातिक व्यवस्था, समावेशी सहभागितालाई समेट्नुपर्नेम जोड दिएका हुन्। उनले प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० मात्र बनाउनुपर्ने र छुट्टै समावेशी बनाउन नहुने उनको भनाइ थियो। ‘समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं,’ उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको संख्या २७५ र ५५० बाट घटाएर क्रमशः १६५ र ३३० मात्र बनाऔं।’ उनले प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीनपटक र पार्टीको नेतृत्व दुई…
काठमाडौं । सरकारले बढुवा गरेकाे एक सातापछि नेपाल प्रहरीका १६ डिआइजीको पदस्थापन गरेको छ। काे कहाँ पदस्थापन भए ? विष्णुकुमार केसी, नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, भरतबहादुर बोहरा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली, रवीन्द्र केसी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठोन् महाराजगन्ज राजेशनाथ बास्तोला, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर चन्द्रकुवेर खापुङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं जनक भट्टराई, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा, लालमणि आचार्य, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं सुरेन्द्रप्रसाद मैनाली, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसान्धान निर्देशनालय नक्साल, काठमाडौं अर्जुन चन्द ठकुरी, साइबर ब्युरो भोटाहिटी काठमाडौं…
काठमाडौं । अफगानिस्तानस्थित बेलायती दूतावासका कर्मचारीहरूको सुरक्षामा खटिएका १ सय भन्दा बढी सुरक्षा गार्डलाई बेलायत सरकारले गोप्य तरिकाले नेपाल फर्काएको खुलासा भएको छ। ती गार्डको इच्छा विपरीत बेलायत सरकारले नेपाल फर्काएको बेलायती सञ्चार माध्यम दि गार्डियनले उल्लेख गरेको छ। गार्डियनका अनुसार ती नेपालीलाई गोप्य रूपमा नेपाल फर्काइएको हो। बेलायतको रोयल एयर फोर्स (आरएएफ)ले आफ्नो दूतावासमा काम गरिरहेका भारतीय, नेपालीसहित करिब २५ हजार ५ सयको उद्धार गरेको थियो। यसरी उद्धार गरिएका व्यक्तिहरूमा काबुलस्थित दूतावासमा कार्यरत नेपाली गार्डहरू थिए। तीनै गार्डलाई बेलायतले गोप्य रूपमा डिपोर्ट गरेको समाचार गार्डियनमा प्रकाशित भएको हो। बेलायती पत्रिका गार्डियनका अनुसार उद्धार गरिएका ती गार्डहरूको ‘अन अराइभल भिसा’को…
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम सम्बन्धी पाठ्यक्रम नै बनाएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका विद्यार्थीलाई कम्युटर तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए । गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गरेको उनले बताए । गाउँपालिकाको वडा नं ८ स्थित ज्ञानमार्ग माध्यामिक विद्यालयमा तालिम सञ्चालन भइरहेको उनले जानकारी दिए । निजी तालिम केन्द्रमा गएर कम्युटर सिक्दा…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
