Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जसहित विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन…
काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। बुधबार…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज लगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गम्भीर…
काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि प्रदर्शन चर्किँदै गएपछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रशासनले कर्फ्यु आदेश…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
- सरकारद्वारा २३ सहसचिवको सरुवा, विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी
- सुनसरी घटनाप्रति राष्ट्रपति पौडेलको चिन्ता, सामाजिक सद्भाव कायम राख्न सबैसँग अपिल
- मधेशका विभिन्न जिल्लामा कर्फ्यु, सिरहा र धनुषाका सहरी क्षेत्र प्रभावित
- प्रधानमन्त्री बालेनको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक सम्पन्न, सुरक्षा र विपद् व्यवस्थापनमा जोड
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
Author: हाम्राे हेडलाइन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले अनमिनले अयोग्य प्रमाणीकरण गरेका लडाकूलाई जनही २/२ लाख रुपैयाँ बाँड्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ। अयोग्य लडाकुलाई सरकारले दुई/दुई लाखको दरले दिने तयारी गरेपछि एमालेले आजको प्रतिनिधिसभा बैठकमा विरोध जनाएको हो। बैठकको सुरुमै समय लिएर बोलेका एमाले प्रमुख सचेतक पदम गिरीले देशको अर्थतन्त्र जोखिममा भएको बेलामा सरकारले कार्यविधि बनाएर पैसा बाँड्न लागेकोप्रति आपत्ति जनाए । वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको सरकारले ४ हजार ८०० भन्दा बढी व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको छ। यो आपत्तिजनक छ। शान्तिप्रक्रिया पूरा गर्न ध्यान नदिने तर राज्य कोषबाट दोहन गर्ने…
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको जानकारी दिन पुनः एसएमएस सेवा सञ्चालनमा ल्याएको छ । सूचना प्रकाशित गर्दै विभागले यो सेवा पुनः सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यसका लागि आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी (LC) लेखेर ३१००३ मा एसएमएस पठाउन सकिन्छ । यसरी एसएमएस पठाउदा आवश्यक जानकारी लिन सकिन्छ । यसअन्तर्गत अनलाइन फाराम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा गए/नगएको जानकारी एसएमएसबाटै थाहा पाउन सकिने विभागले जनाएको छ । यसका साथै अब यातायात कार्यालयले अनलाइनबाटै पनि उक्त विषयको जानकारी लिन सकिने सुविधा ल्याएको छ । यसअन्तर्गत तपाईंको लाइसेन्स…
काठमाडौं । वैशाख १० मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तीनमध्ये दुई जनाले शपथ लिएका छन्। चिनवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ १बा निर्वाचित रास्वपाकै स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन्। दुवैलाई देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गरे । यता, बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने काठमाडौं बाहिर रहेकाले शपथ लिएनन्।
काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अपर स्याङ्गेलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै कम्पनीले अब स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ। यो कम्पनीले करोड ७० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८ लाख ७० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। यो आईपीओ कम्पनीको चुक्तापुँजीको ३९.५५ प्रतिशतबराबरको हुनेछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २२ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। लमजुङ जिल्लाको स्याङ्गे खोलामा आधारित रहेर २४०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यले स्थापना भएको अपर स्याङ्गे…
काठमाडौं । काठमाडौं त्रिपुरेश्वरस्थित उद्योग विभागअन्तर्गत औद्योगिक सम्पत्ति शाखामा कार्यरत शाखा अधिकृत ताराकुमारी घिमिरे र कार्यालय सहयोगी दीपा थापा १२ हजार घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाटै उनीहरूलाई पक्राउ गरेको हो। आयोगका प्रवक्ता भोला दाहालका अनुसार त्रिपुरेश्वरस्थित उद्योग विभागअन्तर्गत औद्योगिक सम्पत्ति शाखामा कार्यरत शाखा अधिकृत घिमिरेलाई घुस सहित बिहीबार साँझ पक्राउ गरिएको हो। शाखा अधिकृत घिमिरेलाई कम्पनिको ट्रेडमार्क सहजीकरण गरिदिए वापत १२ हजार रुपैयाँ घुस लिएको अवस्थामा कार्यकक्षबाटै समातिएको हो। उनको कार्यकक्षमा स्रोत नखुलेको ३७ हजार ५ सय ३५ रुपैयाँ समेत फेला परेको अख्तियारले जनाएको छ।
काठमाडौं । मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले पीडितलाई १५ दिनभित्र उजुरी पेश गर्न आह्वान गरेको छ। ‘अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९’ सम्पर्क कार्यालय गृह मन्त्रालय परिसरबाट अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार विज्ञप्ति प्रकाशित गरी यस्तो आह्वान गरेका हुन्। सरकारले गत चैत २० गते कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। सो आयोगले यही वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गर्दैछ। आयोगले १७ गतेदेखि ३१ गतेसम्म उजुरी आह्वान गरेको हो। ‘यस आयोगबाट अनुचित लेनदेन (मिटर ब्याज) बाट पीडितहरुको निवेदन आह्वान गरिएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित भएको व्यहोरा खुलाइ अनलाइनबाट सीधै यस आयोगमा…
काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले बताए । इम्बोस्ड नम्बर आपूर्ति गर्न बङ्गलादेशको कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ । पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नेगरी विसं २०७३ मा सम्झौता भएको थियो । सरकारले इम्बोस्डमा राख्ने भाषा टुङ्गो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन…
काठमाडौं । एसीसी प्रिमियर कप अन्र्तगत कतार विरुद्ध नेपाल ६८ रनले विजयी भएको छ । १५८ रनको मध्यम स्कोर पछ्याएको कतारले २५ दशमलब १ ओभरमा जम्मा ८९ रन बनाउँदा सबै विकेट गुमायो । नेपाललाई जिताउन सन्दीप लामिछानेले ५ सोमपाल कामीले ३ तथा ललितनारायण राजवंशीले २ विकेट लिए । यो जितसंगै नेपाल ७ अंकका साथ समुहमा पहिलो हुँदै सेमिफाईनलमा पुगेको छ। ४ खेलमा नेपाले ३ जित र १ वर्षाले खेल हुन नसकेपछि अंक बाड्दै ७ अंक पाएको हो।
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ। महानगरले ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो। मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै पेट्रोल पम्पमा सिल गरेको महानगरले जनाएको छ। उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो।
काठमाडौं । काठमाडौं। सरकारले नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने व्यवस्था यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा थप गरेको छ। सरकारले उक्त निर्देशिकाको बुँदा नम्बर ११.१ अन्तर्गतमा नयाँ बुँदा ११.१.१ थप गरि निर्देशिका संशोधन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै उक्त निर्देशिकामा नेपालमा उत्पादन भएका सवारीसाधान दर्ता गर्ने बाटो खोलिएको जनाएको छ। विभागको मिति १३ गते बसेको बैठकको निर्णय बमोजिम यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत देहाय अनुसार नयाँ बुँदा ११.१.९ थप गरी संशोधन गरिएको हो। ११.१.९ मा नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरिएको विभागले जनाएको छ।…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
