Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जसहित विभिन्न स्थानमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन…
काठमाडौं । सरकारले २३ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। बुधबार…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्ज लगायतका क्षेत्रमा देखिएको विषम परिस्थितिप्रति गम्भीर…
काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि प्रदर्शन चर्किँदै गएपछि मधेश प्रदेशका विभिन्न जिल्लामा प्रशासनले कर्फ्यु आदेश…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्रीको सम्बोधन- अफवाह नफैलाऔं, सामाजिक सद्भाव जोगाऔं
- सरकारद्वारा २३ सहसचिवको सरुवा, विभिन्न मन्त्रालयमा नयाँ जिम्मेवारी
- सुनसरी घटनाप्रति राष्ट्रपति पौडेलको चिन्ता, सामाजिक सद्भाव कायम राख्न सबैसँग अपिल
- मधेशका विभिन्न जिल्लामा कर्फ्यु, सिरहा र धनुषाका सहरी क्षेत्र प्रभावित
- प्रधानमन्त्री बालेनको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक सम्पन्न, सुरक्षा र विपद् व्यवस्थापनमा जोड
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
Author: हाम्राे हेडलाइन
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्नेछ। त्यसका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ। जसअनुसार आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक २०७०’ र ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक, २०७७’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। त्यस्तै आज सभामुखले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रा सम्बन्धी विधेयक २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसैगरी आजको बैठकमा पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।
काठमाडौं । रौतहट गढिमाईमा शनिबार एक जनाको ज्यान जानेगरी भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिका –८ धोबिनियामा शनिबार बाटो विस्तार गर्ने क्रममा भएको विवादमा गोली चल्दा स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो। गोली लागेर गम्भीर घाइते यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शव अहिले पनि अस्पतालमै राखिएको छ। आफन्तले शव बुझेका छैनन्। घटनामा संलग्न भएको आशंकामा गएराति सम्ममा गाउँका १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर यादवले जानकारी दिए। दुई पक्षबीच भएको झडपको क्रममा चारजना घाइते भएका…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट एनपी साउदको नाम दिए पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । आज दिउँसो ३ बजे साउदले परराष्ट्रमन्त्रीको शपथ लिँदै छन् । साउदबाहेक कांग्रेसबाट अरु नाम आएको छैन । अन्य दलबाट पनि मन्त्री बन्नेको नाम आउन बाँकी रहेकाले आजै मन्त्रिपरिषद्ले पूर्णता पाउनेमा आशङ्का छ । दलहरुले नाम दिए छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । उपचुनाव पछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ । यसअघि सत्तारुढ गठबन्धनमा आउँदो १० गतेको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो ।…
रौतहट । रौतहटको गढीमाई नगरपालिकामा जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताए । गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको र उनको बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुल्न सकेको छैन । गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीयवासी रामप्रताप यादव, कपिलदेव राय यादव…
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ । गएराति १० बजेतिर पुनमाथि गोली प्रहार भएको हो । उनलाई काठमाडौं बालुवाटार गैरीधारामा रहेको निवासमा प्रहरी सहायक हबलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गोली हान्ने प्रकाश पक्ताउ परेका छन् । उनी नेता वर्षमानका नातेदार पनि हुन् । घाइते पुनकी आमाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
जनक श्रेष्ठ लमजुङ, १ वैशाख । लमजुङको दोर्दी गाउँपालिका वडा नं. ४ नौथर सेरामा आयोजित पाँच दिने कृषि तालिम सम्पन्न भएको छ । दोर्दी कृषि शाखाद्धारा तरकारी र फलफुल नर्सरी तथा फलफुल बगैँचा ब्यवस्थापन सम्बन्धी पाँच दिने यस तालिम सम्पन्न भएको हो । यस समापन तालिमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले तालिममा सिकेको सीप ज्ञान व्यवहारमा उतार्दै सफल व्यवसायिक कृषक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले दोर्दी पालिकाभित्र प्रशस्त उत्पादन भएमा ठाउँठाउँमा संकलन केन्द्र संचालन गर्दै बजारको ग्यारेन्टी गर्ने बताउनुभयो । यस तालीम पश्चात् सबैलाइ हाते पुस्तिका र कृषि साम्रगी निः शुल्क वितरण गरिएको थियो । तालिम अवधिभर नर्सरी ब्यवस्थापन…
काठमाडौं । आज विक्रम संवत् दुई हजार असी (२०८०) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन्। ‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने। सूर्य…
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना खोल्न आएका दुई वैदेशिक लगानीकर्ताको फाइल अगाडि बढ्ने भएको छ । लगानी बोर्ड नेपालको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतको सचिवालयले जानकारी दिएको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो । अर्थमन्त्री बोर्डको उपाध्यक्ष रहने प्रावधान छ । मन्त्री महतका अनुसार अहिले रासायनिक मल कारखानाको विस्तृत अध्ययन गर्न दुई लगानीकर्ताले अनुमति कुरिरहेका छन् । उनीहरुलाई अनुमति दिने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । मन्त्री महतका अनुसार स्वदेशी, विदेशी र ठूलो आकारका आयोजना नेपाल लगानी बोर्डमार्फत अगाडी बढाउने निर्णय समेत भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतका…
काठमाडौं । सरकारको हालसम्मको कूल बेरुजु रू नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष बुझाएको ६०औँ वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कूल छ हजार पाँच सय ४३ निकायको लेखापरीक्षण गर्दा बेरुजु रु साढे नौ खर्बमाथि देखिएको हो । हालसम्मको कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु रू पाँच खर्ब ८७ अर्ब ३३ करोड ७४ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने बेरुजु रू तीन खर्ब ७२ अर्ब ४५ करोड १३ लाख बराबर पुगेको छ । गतवर्ष मात्रै रू एक खर्ब १९ अर्ब ७७ करोड बराबर बेरुजु थपिएको महालेखा…
काठमाडौं । सन् २०२३ को वसन्त ऋतुमा सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराइने भएको छ। सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डाका साथै नेपाल प्रहरी र अन्तराष्ट्रिय प्रहरी संगठनको झण्डा फहराईने भएको हो। बिहीबार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले झण्डा फहराउने कार्यका लािग प्रहरी बरिष्ठ नायव निरिक्षक पुरुषोतम नेपालीलाई सगरमाथा हिमालचूली आरोहण अनुमतिका लागि लाग्ने सलामी दस्तुर छुट दिने निर्णय भएको जानकारी दिइन्। मन्त्रीपरिषद्ले उद्योग बाणिज्य प्रवद्र्धन सम्वाद परिषद् गठन आदेश २०७५ को अनुसूचि संशोधन गर्ने, व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
