Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक बिहीबार सिंहदरबारमा…
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी घटनापछि उत्पन्न शान्ति–सुरक्षाको अवस्थाबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका…
काठमाडौं । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधान गर्न सरकार र नेपाल…
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६ अर्ब ५५ करोड…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- प्रधानमन्त्री बालेनको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठक सम्पन्न, सुरक्षा र विपद् व्यवस्थापनमा जोड
- सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा छुट्टाछुट्टै ब्रिफिङ
- सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति
- चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत
- मन्त्रिपरिषद्को निर्णय: ९ विधेयक संसदमा, सम्पत्ति शुद्धीकरणदेखि सहकारी र प्राविधिक शिक्षासम्म महत्वपूर्ण निर्णय
- राष्ट्रपतिसँग रास्वपा सभापति लामिछानेको भेट
- सुनसरी घटनापछि प्रमुख दल एक ठाउँमा, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गर्ने निर्णय
- शिक्षामन्त्री र उनकी श्रीमतीमाथिको सामाजिक सञ्जाल आक्रमण रोक्न सामाजिक अभियन्ता बिकको आग्रह
- लगानीमैत्री वातावरण बनाउन ४२ कानुन खारेज तथा संशोधन प्रक्रियामा
- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल प्रहरीको सम्मान
Author: हाम्राे हेडलाइन
काठमाडौं । भारतकाे आइओसीले नेपाल आयल निगमलाई दिदै आएको पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजार अनुसार प्रत्येक १५ दिनमा मुल्य समायोजन गर्दै आएको ईन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ७४ पैसा र डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँ ८२ पैसाले घटाएर पठाएकोे हो ।
काठमाडौं । सरकार र मिटरब्याजीपीडितबीच पाँचबुँदे सहमति भएको छ । मिटरब्याजका सम्बन्धमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेलगायत विषयमा सहमति भएको हो । सरकारी वार्ता टोलीका तर्फबाट सहसचिव प्रदीपकुमार कोइराला र मिटरब्याजविरुद्धको संघर्ष समितिका तर्फबाट मनोजकुमार पासवान संयोजक रहेको टोलीले मन्त्रिपरिषद्बाट जाँचबुझ आयोग ऐन, २०२६ अनुसार आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ । अबको मन्त्रिपरिषद् बैठकबाट आयोग गठनको निर्णय गरिने र आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको संयोजक पासवानले बताए । पूर्णपाठ
काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितको समस्या समाधानको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । सरकारी निवास बालुवाटारमा शनिबार मिटरब्याजपीडितसँगको भेटमा उनले आवश्यक ऐन बनाउने र उच्चस्तरीय आयोग बनाउने निर्णय भएर प्रक्रिया अगाडि बढेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकार मिटरब्याज पीडितको समस्या समाधान गर्न गम्भीर रहेको र त्यसैअनुसार पहिलो प्राथमिकतामा राखेर नवनियुक्त गृहमन्त्रीले काम थालेको पनि जानकारी दिए । भेटमा पीडितहरुले आफ्ना समस्या सुनाएका थिए । गएको आइतबार काठमाडौं आएका उनीहरुले त्यसलगत्तै प्रधानमन्त्रीसँग भेट्न खोजेका थिए तर भेट गर्न भने पाएका थिएनन् । शनिबार बिहान उनीहरु प्रदर्शनसहित बालुवाटार पुगेका थिए । चैत २ गते महोत्तरीको बर्दिबासबाट काठमाडौंका…
काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरे। लाओसका फोउचाङभोङ साङ्भिले एक गोल गरे। शुक्रबार दशरथ रंगशालामा भएको खेलको १७ औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाए पनि त्यसको ७ मिनेटमै नेपालले बराबरी गोल फर्काएको थियो। बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरेका थिए। तर २४ औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको थियो। एरिक विष्टले मिलाइदिएको पासमा बक्स भित्रबाट आयुश घलानले…
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्। शुक्रबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। शपथ लिनेहरुमा नेपाली कांग्रेसबाट ४ जना रहेका छन्। कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री भएका छन्। कांग्रेसले ८ वटा मन्त्रालय पाएकोमा शुक्रबार चारजनाले शपथ लिए। माओवादीबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। दाहालले शुक्रबार सातौँ पटक पुनर्गठन गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेन। उनको जिम्मामा अझै ६ वटा मन्त्रालय बाँकी छन्।…
काठमाडौं । विभिन्न मितिमा हराएका २२ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज शुक्रबार धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ । यस आर्थिक वर्षको सुरुवात देखी हाल सम्म सवारी साधन हराएको भनि १हजार २ सय ८९ ओटा निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका ३८७ ओटा सवारी साधन माथी ट्राफिक…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद पुर्नगठन गरेका छन् । दाहालले कांग्रेस,माओवादी केन्द्र,जसपा,एकीकृत समाजवादी,लोसपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री नियुक्त गरेका हुन् । दाहाल १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । शुक्रवार उनले सांतौ पटक मन्त्रीपरिषद पुर्नगठन गरेपनि सरकारले पूर्णता भने अफै पाउन सकेन् । सत्तारुढ दल नेपाली कांग्रेसभित्र सरकारमा पठाउने मन्त्रीहरुको वारेमा विवाद भएपछि सरकारले पूर्णता पाउन नसकेको हो । कांग्रेसमा नेता शेखर कोइराला पक्षले ३ जना मन्त्री आफ्नो भागमा नदिए सरकारमा नजाने अडान सभापति शेरबहादुर देउवासंग राखेको छ । कांग्रेस उपसभापति खड्काले परराष्ट्रमन्त्री दावी गरेपनि अन्तमा उनलाई रक्षामा पठाइएपछि उनि समेत असन्तुष्ट छन् । दाहाल नेतृत्वको सरकारमा…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम प्रारम्भिक सूची सार्वजनिक गरेको हो । रास्वपाले चितवन क्षेत्र नं २ मा रवि लामिछाने, तनहुँ क्षेत्र नं १ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरे तथा बारा क्षेत्र नं २ मा रमेश खरेल र युवराज न्यौपानेको नाम सार्वजनिक गरेको पार्टीका महामन्त्री एवम् प्रवक्ता डा.…
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि शुरु भएकोहो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी भएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
