Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको…
काठमाडौं । सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म…
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण…
काठमाडौं । इटालीमा जागिरका लागि पठाइदिने प्रलोभन देखाई बङ्गलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- बैतडी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, ४५ जना घाइते
- कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने
- भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
- निर्वाचन सुरक्षाका लागि सेना परिचालन
- स्वदेश फर्किए राष्ट्रपति पौडेल
- समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
- घट्यो महँगी
- प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूचीबाट ७६ जनाकाे नाम हटाइयाे
- म पुराना नेताको भिडमा छैन, अब सत्ताको लोभ छैन : प्रचण्ड
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ ।’ महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबर रहेको बताए । ‘कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,’उनले भने । कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनावभन्दा पनि अहिले व्यवस्था…
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच १२ बुँदे सम्झौता भएको छ । आइतबार यी दुई दलहरूबीच १२ बुँदे सम्झौता भएको हो । सम्झौता अनुसार, ४३ सदस्यीय केन्द्रीय समन्वय समिति बनाइएको छ । जसमा महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने अध्यक्षमा उपेन्द्र यादव चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ ।
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले अस्वीकार गरेको विशेष महाधिवेशनमा हालसम्म करिब ५० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन्। नाम दर्ताको प्रक्रिया अझै जारी रहेको जनाइएको छ। पार्टी सभापति शेरबहादुर देउवा र उनीसँग अघिल्लो महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी शेखर कोइराला दुवै विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा केही शीर्ष नेताहरूले बहिस्कार गरे पनि सोही समूहका कतिपय केन्द्रीय नेताहरू भने सहभागी भएका छन्। विशेष महाधिवेशनको उद्घाटन समारोहमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, अघिल्लो महाधिवेशनका उपसभापतिका प्रत्यासी चन्द्र भण्डारी, महेश आचार्य, नरहरि आचार्य, केन्द्रीय नेताहरू विनोदकुमार चौधरी, सुनील शर्मा, उदय शमशेर जबरा, डिला संग्रौला,…
काठमाडौं । मारवाडी सेवा समिति नेपाल स्थापनाको ७३औँ वर्ष प्रवेशको अवसरमा मारवाडी युवा मञ्च, काठमाडौंको आयोजनामा तथा पेज–३ को सहकार्यमा सम्पन्न फेस अफ मारवाडी किड्स २०२६ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। मारवाडी समुदायका बालबालिकाको अन्तर्निहित प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले उल्लेख्य प्रशंसा पाएको छ। सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय मारवाडी युवा मञ्च, काठमाडौँले समुदायका भावी पुस्तालाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको जनाएको छ। प्रतियोगितामार्फत बालबालिकाको प्रस्तुति कला, अनुशासन, आत्मअभिव्यक्ति र नेतृत्व क्षमता उजागर गरिएको आयोजकको भनाइ छ। प्रतियोगिताको ग्राण्ड फाइनल २०८२ साल…
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सप्तरी–२ मा राजनीतिक गतिविधि तीव्र बन्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सम्भावित उम्मेदवार ई. रामजी यादवलाई जनताले परिवर्तनको प्रतीक मान्दै अग्रपंक्तिमा राखेका छन् । आईआईटी मद्रासबाट मास्टर डिग्री गरेका यादव सामाजिक अभियन्ता र समुदायिक नेताका रूपमा लामो समयदेखि प्रत्यक्ष जनसम्पर्कमा छन् । गाउँ–टोलदेखि युवा भेलासम्म उनको नाम उत्साहका साथ गुञ्जिरहेको छ । युवापुस्ताको अपार समर्थनले उनलाई क्षेत्रको स्वाभाविक नेता बनाएको छ । विश्लेषकहरु भन्छन्,‘सप्तरी–२ बाट उठिरहेको जनआवाज केवल स्थानीय सीमामा सीमित छैन । यसले ‘बालेन साह प्रधानमन्त्री’ अभियानलाई निर्णायक ऊर्जा प्रदान गर्ने संकेत दिएको छ । यादवको उम्मेदवारीले क्षेत्रीय र…
काठमाडौं । हृदयघातका कारण अभिनेता तथा गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षको उमेरमा निधन भएका तामाङ नेपाली र भारतीय दर्शकमाझ चर्चित कलाकार हुन्। तामाङले भारतीय टेलिभिजन च्यानल सोनी इन्टरटेन्मेन्ट टिभीको रियालिटी शो ‘इन्डियन आइडल २००७’ जितेर व्यापक चर्चा कमाएका थिए। शोमा सहभागी हुँदा उनी भारतीय प्रहरीमा कार्यरत थिए। उनका पिता प्रहरी सेवामै रहेका बेला सवारी दुर्घटनामा निधन भएपछि तामाङलाई कोलकाता प्रहरीमा सेवा गर्ने अवसर प्राप्त भएको थियो। भारतको दार्जिलिङस्थित तुङ्सुङमा जन्मिएका तामाङले जीवनमा कहिल्यै औपचारिक रूपमा संगीतको शिक्षा लिएका थिएनन्। ‘इन्डियन आइडल’ जितेपछि उनले व्यावसायिक गायन यात्रा सुरु गरेका थिए। सोही क्रममा पहिलो पटक नेपालमा पोखरा र काठमाडौंमा…
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूका लागि नाम दर्ताको तयारी थालिएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी गराएका छन् । उनका अनुसार नाम दर्ताको शुल्क एक हजार तोकिएको छ ।
लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–९, हिले गाउँमा बसोबास गर्दै आएका ४१ वर्षीय निलबहादुर तामाङ वैदेशिक रोजगारीका लागि टर्की जाने तयारीका क्रममा दुई महिनादेखि सम्पर्कविहीन भएका छन्। स्थानीयका अनुसार तामाङ गाउँकै चिनजानका व्यक्ति श्रीप्रसाद गुरुङको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाएका थिए। काठमाडौंबाट आवश्यक प्रक्रिया पूरा भएपछि म्यानपावर कम्पनीले भिजा सहजीकरण (भीएफएस) का लागि भारतको नयाँ दिल्ली पठाएको बताइएको छ। कात्तिक १७ गते बिहान ११ जनाको समूह नयाँ दिल्ली पुगेको थियो। सो समूहले जनही २१ हजार भारतीय रुपैयाँ तिरेर भीएफएस प्रक्रिया पूरा गरी नेपाल फर्किएको भए पनि तामाङ भने फर्किएनन्। निलबहादुरकी श्रीमती मैतीमाया तामाङका अनुसार दिल्ली गएर थप पैसा बुझाउनुपर्छ भन्दै…
काठमाडौं । आज पुस २७ गते देशभर सार्वजनिक बिदा रहेको छ। आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस भएकाले देशैभरी सार्वजनिक बिदा दिइएको हो। विक्रम सम्वत् १७७९ मा आजकै दिन पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्रको रूपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो। उनी गोरखाको राजा भएपछि टुक्रा टुक्रामा रहेको नेपाल एकीकरण गरेर आधुनिक नेपालको खाका कोरेका थिए। उनै पृथ्वी नारयण शाहको स्मृतिको रूपमा आजको दिनलाई पृथ्वी जयन्ती र एकता दिवसको रूपमा मनाउँदै आइएको छ। यसै अवसरमा आज देशभर सार्वजनिक बिदा रहेको छ। बिदा भएसँगै आज सरकारी कार्यालयहरू, शैक्षिक संस्थाहरू, नेपाल स्टक मार्केट लयातका संस्थाहरू बन्द…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपाको आकस्मिक सचिवालय बैठकले पुस १४ गते उज्यालो नेपालसँग भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको हो। रास्वपाका प्रवक्ता मनिषा झाका अनुसार उज्यालो नेपालसँग भएको सहमतिभन्दा पर गई विभिन्न पूरक सहमति र मूल सहमतिको परिमार्जनका लागि निरन्तर प्रस्तावहरू प्राप्त भएको र शीर्ष नेतृत्व तहमा पटक-पटक बैठकहरू पनि भएको थियो। ‘सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच बृहत् सहकार्यमार्फत् मुलुकमा नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्ने उद्देश्यका साथ रास्वपाले पछिल्लो समय विभिन्न राजनीतिक समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्यका सम्भावनाहरूलाई अगाडि बढाउँदै आएको छ। रास्वपाको स्पष्ट मान्यता…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
