Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बैतडीको…
काठमाडौं । सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म…
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण…
काठमाडौं । इटालीमा जागिरका लागि पठाइदिने प्रलोभन देखाई बङ्गलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- बैतडी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, ४५ जना घाइते
- कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने
- भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
- इटाली पठाइदिने भन्दै काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, सात जना पक्राउ
- निर्वाचन सुरक्षाका लागि सेना परिचालन
- स्वदेश फर्किए राष्ट्रपति पौडेल
- समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
- घट्यो महँगी
- प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूचीबाट ७६ जनाकाे नाम हटाइयाे
- म पुराना नेताको भिडमा छैन, अब सत्ताको लोभ छैन : प्रचण्ड
Author: हाम्राे हेडलाइन
काठमाडौं । सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। लुटिएको रकम बरामद भए पनि लुटेरा भने फरार भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। चार–पाँच जनाको संख्यामा रहेका लुटेराले मंगलबार साँझ बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर नियन्त्रणमा लिएपछि रकम लुटपाट गरेका थिए। सुरक्षागार्ड रुद्र कार्कीसहितलाई लुटेराले कुटपिट गरेका हुन्। लुटेराहरु सवार गाडी र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति भएको बैंक लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख-१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । ‘४ जना पक्राउ…
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औंं वार्षिक साधारण सभा पौष २९ गते मंगलबार हेटाैंडामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफावाट १२.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस शेयर गरी कुल २५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ। वार्षिक प्रतिवेदन अनुसार २०५८ सालमा स्थापना भएको यस संस्थाले सो आर्थिक वर्षमा एक अर्व २१ करोड ५४ लाख २५ हजार २४० रुपैयाँ ३७ पैसा खुद मुनाफा आर्जन गरेको छ। त्यसैगरी यस वित्तीय संस्थाको चुक्ता पूँजी तीन अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ रुपैंयाबाट बृद्धि गरी…
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएको छ। उनीहरूले हिजो विशेष महाधिवेशनमा प्रतिवेदन पेस गरेका थिए। शर्माले प्रतिवेदनलाई ‘बदलिएको देश/बदल्नुपर्ने काँग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ नाम दिएका थिए भने बन्द सत्रमा महामन्त्री थापाले राजनीतिक र नीति सम्बन्धी प्रतिवेदन पेस गरेका थिए। योसँगै आजका लागि बन्द सत्र सकिएको छ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आजको बैठक पार्टी कार्यालयय सानेपामा सुरू हुनासाथ स्थगित गरिएको हो । उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोलेपछि बैठक स्थगित गरिएको हो । गुरुङले विशेष महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरे । बैठक फेरि भोलि बिहान ८ बजेका लागि बोलाइएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी एकाइको आर्थिक वर्ष २०८१-८२ मा वित्तीय सूचना संकलनमा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा एक हजार ६३८ रहेका सूचक संस्थाहरूको संख्या बढेर तीन हजार ४८७ पुगेको एकाइले जनाएको छ । सो अवधिमा एकाइले आठ हजार पाँच सय ६५ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो । एकाइले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन मंगलवार सार्वजनिक गरेको छ । प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी कार्यमा हुने वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण र विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी…
काठमाडौं । भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित त्रिशूली नदीमा डेढ वर्षअघि खसेको गणपति डिलक्स बस फेला परेको छ। आइतबार बिहान बसको केही भाग देखिएपछि प्रहरीले तीन दिनसम्म उत्खनन गर्दा उक्त बस सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स नै भएको पुष्टि गरेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। २०८१ असार २८ गते एन्जल डिलक्स र गणपति डिलक्स बस लेदोसहितको पहिरोमा बगेर त्रिशूलीमा खसेका थिए। दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना ज्यान जोगाउन सफल भएका थिए। दुर्घटनापछि १९ यात्रुको शव फेला परेको थियो भने ४३ यात्रु अझै बेपत्ता छन्। दुर्घटनापछि नेपाली सुरक्षा निकायसँगै भारतको एनडिआरएफ टोलीले पनि खोजी गरेको थियो। सरकारद्वारा बेपत्तालाई…
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइयो। सहमतिको प्रयास जारी रहँदा पनि पार्टी भित्र गुटगत गतिविधि तीव्र बन्दै गएको समयमा भृकुटीमण्डपमा जारी बन्दसत्रले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्वाचन समितिले मंगलबार बसेको बैठकमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार मध्याह्न १२:३० बजे पहिलो मतदाता नामावली प्रकाशित हुनेछ। मतदाता नामावलीबारे दाबी–विरोध र छलफल साढे १ बजेसम्म सञ्चालन हुनेछ। दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ। उम्मेदवारहरूको अन्तिम नामावली साँझ पौने ९ बजे सार्वजनिक हुनेछ। निर्वाचन समितिको पुनर्गठन पनि भएको छ।…
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चे स्थित ऐतिहासिक तथा साहसिक सम्भावना बोकेको तारे भीरमा रक क्लाइम्बिङका थप रुट खोज्ने कार्य औपचारिक रूपमा सुरु भएको छ। प्राकृतिक बनावट, चुनौतीपूर्ण चट्टान र मनोरम दृश्यले भरिएको तारे भीरलाई रक क्लाइम्बिङको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित यो अभियान अघि बढाइएको हो। मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले तारे भीरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनिने साहसिक खेल पर्यटनको गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार यस क्षेत्रको समुचित प्रवर्द्धन गर्न सके युवा रोजगारी सिर्जना, स्थानीय आयआर्जन तथा पर्यटन विकासमा उल्लेखनीय योगदान पुग्नेछ। रक क्लाइम्बिङ रुट पहिचान अभियानका क्रममा सोमबार स्थानीय आमा समूह तथा स्थानीयवासीहरूले…
काठमाडौं । भारतको हिमाचल प्रदेशको अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यान जिल्लाका नौ जना नेपालीको ज्यान गएको छ। मृत्यु हुने सबै सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले पुष्टि गरेका छन्। सोमबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा आगलागी भएको थियो। विस्फोटपछि वरपरका केही घरसमेत जलेर ध्वस्त भएका छन्। घटनास्थलमै सबैको मृत्यु भएको बताइएको छ। सिद्धकुमाख गाउँपालिका–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन…
काठमाडौं । गृह मन्त्रालयले आठ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। सरुवासँगै डोल्पा र बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन भएका छन्। मन्त्रालयका अनुसार डोल्पाको प्रमुख जिल्ला अधिकारीका रूपमा जुनु हमाल ढकाललाई सरुवा गरिएको छ भने बझाङको प्रमुख जिल्ला अधिकारीमा मुकेशकुमार केशरीलाई खटाइएको छ। यसैगरी, अन्य पाँच जना उपसचिवलाई विभिन्न जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) का रूपमा पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ। बाग्लुङमा सहायक सिडिओका रूपमा कार्यरत उपसचिव जनकराज पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। गृह मन्त्रालयले प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
