Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
रुकुमपश्चिम । बाँफिकोट गाउँपालिका–७ लिस्ने भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।…
काठमाडौं । प्रहरीले काठमाडौंको स्वयम्भूबाट स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित एक जना नेपाली र…
काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलका कागजात अध्ययन…
काठमाडौं । पछिल्लो समय नेपालमा नगदरहित कारोबारको दायरा तीव्र गतिमा विस्तार भइरहेको छ। दैनिक उपभोग्य…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- रुकुमपश्चिममा जिप दुर्घटना, ७ जनाको मृत्यु
- स्वयम्भूबाट स्रोत नखुलेको ७० लाख रुपैयाँसहित दुई जना पक्राउ
- १५ नयाँ दल दर्ता प्रक्रियामा, आयोगले कागजात अध्ययन गर्दै
- डिजिटल कारोबारमा तीव्र वृद्धि : मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ८२ लाख नाघे
- माइतीघरमा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली : सामूहिक भाइटीका
- तिहारको मुख्य दिन: भाइटीका मनाइँदै
- निर्वाचन सम्पन्न गर्नु हामी सबैको दायित्व होः प्रधानमन्त्री
- भ्रष्टाचारीमाथि कारबाही नगरिए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी
- जेनजी आन्दोलनका घाइतेलाई भैपरी खर्चवापत् २० हजार सहयोग, ४८ लाख रुपैयाँ निकासा
- विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
Author: हाम्राे हेडलाइन
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयतामा पाँचौं स्थानमा झरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र १ स्थान तल झर्दै पाँचौं स्थानमा आइपुगेका हुन् । यसअघि दीपेन्द्र दोस्रो स्थानसम्म पुगेका थिए । यस्तै कुशल भुर्तेल २५औं, रोहित पौडेल ४४औं, गुल्सन झा ५९औं, कुशल मल्ल ६७औं र करण केसी ८६औं स्थानमा छन् । यो वरीयतामा पाकिस्तानका सइम अयुब शीर्ष, जिम्बावेका सिकन्दर राजा दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा छन् । टी–२० ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ऐरी ६४औं, रोहित पौडेल ७१औं, आसिफ शेख ७३औं र कुशल भुर्तेल ८३औं स्थानमा छन्…
काठमाडौं । चौधरी ग्रुप (सिजी)ले जेनजी आन्दोलनमा शहीद भएका परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत यो घोषणा गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनले भनेका छन्, “जेनजी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारको एक सदस्यलाई हामी रोजगारी दिनेछौं । यो हाम्रो प्रतिज्ञा मात्र होइन, शहीदहरूप्रति हाम्रो सम्मान र कर्तव्य हो ।” आन्दोलनका क्रममा सिजी ग्रुपको निजी निवास, कार्यालय, सोरुम र कारखानामा भएको ठुलो क्षतिप्रति दु:ख व्यक्त गर्दै चौधरीले भनेका छन्, “हाम्रा सम्पत्तिमा भएको तोडफोड र विध्वंसले हामीलाई गहिरो चोट पुगेको छ । तथापि, हामी दृढताका साथ…
काठमाडौं । निजामती सेवा र स्वास्थ्य सेवा तर्फका कर्मचारीहरूले कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै फारामहरू पूर्ण रूपमा जलेर नष्ट भएको हुँदा कर्मचारीहरूलाई पुनः भर्न अनुरोध गरेको हो। मन्त्रालयमा प्राप्त भएका सबै आ.व.का मूल्याङ्कन फाराम र मूल्याङ्कन प्रक्रियामा रहेका फारामहरू पूर्ण रूपमा जलेर नष्ट भएको छ । यसै क्रममा, मन्त्रिपरिषद्को असोज ५ को निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज १२ को पत्रानुसार, निजामती सेवा र स्वास्थ्य सेवा तर्फका कर्मचारीहरूले आ.व. २०७९/८०, २०८०/८१ र २०८१/८२ सम्मको कार्यसम्पादन मूल्याङ्कन फाराम पुनः भर्ने पनि मन्त्रालयले भनेको छ । कर्मचारीहरूले असोज…
एजेन्सी । मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा प्याराग्लाइडरको आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टमा सो घटनामा ४७ जना घाइते भएका छन् । चाउङ-यू टाउनशिपमा थाडिङयुत उत्सवमा १०० जना भन्दा बढीले भाग लिएको अवस्थामा मोटराइज्ड प्याराग्लाइडरबाट भीडमा दुईवटा बम खसालिएको बताइएको छ । यो उत्सव बौद्ध धर्मसँग सम्बन्धित रहेको थियो । यो उत्सवमा जुन्टाको नीतिहरूको विरोधमा मैनबत्ती बाल्ने कार्यक्रम पनि समावेश थियो । यो आक्रमण म्यान्मार सरकारले गराएको दाबि गरिएको छ । सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ । संयुक्त राष्ट्र संघको अनुमान छ कि द्वन्द्वमा अहिलेसम्म ५ हजारभन्दा बढी नागरिक…
काठमाडौं । कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोबाट क्षति भएकाहरूको घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारको बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले क्षति भएका सबै घर बनाइदिने निर्णय गरेको हो । विपतमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका नागरिकका घर तत्कालै बनाउन शुरू गर्ने निर्णय बैठकबाट भएको छ । परिषद् बैठकले इलामका सात वटा पालिकालाई संकटग्रस्त घोषणा गर्नका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि इलाममा समन्वय गर्न आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा…
काठमाडौं । पोखराको लिची बगानको जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। गुप्ता एमालेका नेता हुन् भने श्रेष्ठ नाउपाकी अध्यक्ष हुन्। यस मुद्दामा ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। गुप्ताले बिचौलियाहरूसँग घुस डिल गरेको श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। उक्त श्रव्य सामग्रीमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ। अधिकारीको संलग्नता अहिले स्पष्ट नभइसकेकाले अनुसन्धान जारी रहेको र त्यो सकिएपछि पूरक अभियोग लैजान सकिने अख्तियार स्रोतले बताएको छ। गुप्ता…
काठमाडौं । संघीय सरकारको निर्देशनअनुसार धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत सबै कर्मचारीहरूको सम्झौता रद्द गरेको छ। गाउँपालिकाले असोज २१ गते (मंगलवार) देखि लागू हुने गरी उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो। गाउँपालिकाका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट प्राप्त परिपत्रका आधारमा यो कदम चालिएको हो। संघीय मामिला मन्त्रालयको असोज ८ गतेको च.नं. ११३ र अर्थ मन्त्रालयको असोज ७ गतेको च.नं. ११८ अनुसार ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्त गर्न नपाइने’ निर्देशन आएको थियो। त्यही निर्देशनका आधारमा गाउँपालिकाले आफ्ना विभिन्न कार्यालयमा दरबन्दी बाहेक अस्थायी रूपमा…
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा नायक मानेका कैयौं पात्रहरु खलनायकको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । नेकपा एमालेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले मानवता हराएको र कानुनको शासन हराएको अवस्था सिर्जना भएको बताउदै जेनजी आन्दोलनका क्रममा नायक मानेका कैयौं पात्रहरु खलनायकको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका हुन् । नेता बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजी युवाहरुलाई प्रयोग गरेर देशलाई अस्तव्यस्त बनाएको बताएका छन् । बालेनले मंगलबार पोष्ट गरेको स्ट्याटसमा आएका कमेन्ट तीन बर्ष अघि आएको भए आज देशको यस्तो अवस्था आउने थिएन भन्दै अहिले देशमा अराजकता सिर्जना गर्न खोजिएको बताए…
काठमाडौं । गएको असोज १८, १९ र २० गतेका साथै त्यसअगाडिको बाढीपहिरोले क्षति पुर्याएका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँको अनुमान प्रस्तुत गरेको छ। यसअघि गएको वर्षको विपद्बाट क्षति पुगेका संरचनाको एक अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङका अनुसार, बाढीपहिरोबाट अवरुद्ध सडकको सञ्चालन उच्च प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका…
काठमाडौं । दसैँपछिको पहिलो कारोबार दिनमै सेयर बजारका सबै सूचकमा गिरावट देखिएको छ। नेप्से ५८.५५ अंक (२.१९ प्रतिशत)ले घटेर दुई हजार ६ सय ४.९६ बिन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले घटेको छ। ३२६ कम्पनीका एक करोड तीन लाख ४५ हजार कित्ता सेयर चार अर्ब ६२ करोड ९० लाख ४२ हजार रुपैयाँबराबरमा खरिद बिक्री भएको छ। दसैँअघिको अन्तिम कारोबार दिनको तुलनामा कारोबार रकम भने वृद्धि भएको हो। उक्त दिन दुई अर्ब ७३ करोडको कारोबार भएको थियो। आज नेप्सेका सबै समूहको सूचक घटेका छन्। अन्य समूह चार प्रतिशतभन्दा धेरै घट्दा विकास बैंक, होटल तथा…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
