काठमाडौं । निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे– बेसिशहर सडक पुनः अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेसिशहर नगरपालिका–१, दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताइएको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौं, पोखरा तथा चितवन, भैरहवालगायत स्थान जानेआउने र बेसिशहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौँ यात्री अलपत्र परेका छन् ।
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा खाना पकाउने ग्यासको आपूर्ति नियमित भइसकेको भन्दै…
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको…
काठमाडौं । ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’का निर्देशक सुब्रत आचार्य आठ वर्षपछि पुनः फिल्म निर्देशनमा फर्किने…
खार्तुम । सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा भएको ड्रोन आक्रमणमा कम्तीमा ३५ जनाको…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
Tuesday, August 4
ताजा :
- ग्यास अभावको हल्ला नगर्न एलपी ग्यास उद्योग संघको आग्रह
- दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता, ‘ऋण असुली पनि तीव्र’
- ८ वर्षपछि निर्देशनमा फर्किँदै सुब्रत आचार्य, नयाँ फिल्म ‘पच्चीस पच्चीस’ घोषणा
- सुडानमा ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु, नागरिक अदालतलाई निशाना बनाएको आरोप
- सामसङ ग्यालेक्सी एस–२७ अल्ट्राको मूल्य बढ्ने संकेत, ब्याट्री र क्यामेरामा ठूलो अपग्रेड
- विपद् उद्धारमा खटिने ‘रणनीतिक विपद् परिचालन टोली’ गठन, कांग्रेसले तयार गर्यो ४० स्वयंसेवक
- राहदानी ऐन उल्लंघनको आरोपमा परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
- करदाता उपहार कार्यक्रममा ११ लाख कारोबार पुग्नै लाग्यो, क्यूआर कारोबारको दबदबा
- बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न समिति गठन
- सुस्ता घटनाबारे राष्ट्रिय सभामा सरकारसँग जवाफ माग, सीमा सुरक्षामा प्रभावकारी पहल गर्न आग्रह
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित

