काठमाडौं । मेटाले स्मार्टफोनलाई विस्थापित गर्नसक्ने स्मार्ट चस्मा सार्वजनिक गरेको छ । ‘ओरियन’ नाम दिइएको यो स्मार्ट चस्मा हालै सम्पन्न ‘कनेक्ट मेटा २०२४’ मा सार्वजनिक गरिएको हो ।
रियालिटी ल्याब्स मेटाको अनुसन्धान तथा विकास शाखा हो । विशेषगरी यहाँ भर्चुअल र अग्मेन्टेड रियालिटी (एआर÷भीआर) प्रविधिहरूमा काम हुने गर्छ । यो चस्मा मेटाको वेयरेबल्स डिभिजनले बनाएको हो । तर अहिले यसको प्रोटोटाइप मात्र सार्वजनिक गरिएको छ । भविष्यमा यही चस्माले स्मार्टफोनलाई विस्थापन गर्नसक्ने अनुमान छ ।
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ktkgkgkg
काठमाडौं । सरकारले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि आवासीय राजदूत नियुक्त गरेका छन् । उनले आइतबार…
काठमाडौं । सम्पत्ति शुद्धीकरणसहित ३ कसुरको मुद्दा दर्ता भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि…
काठमाडौं । हालै सम्पन्न नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा नेपाल पत्रकार मञ्चको सदस्य रहेर…
Sunday, December 22
ताजा :
- यी हुन् मन्त्रीपरिषद् बैठकका १९ निर्णय
- डेनमार्कको राजदूतमा सुम्निमा तुलाधर नियुक्त
- रवि लामिछानेको सांसद पद स्वत: निलम्बन
- महासंघमा निर्वाचित पदाधिकारीलाई मञ्चकाे सम्मान
- त्रिविको नियुक्तिहरुमा मेरो कुनै हस्तक्षेप हुँदैनः प्रधानमन्त्री
- नेप्सेको ओरालो यात्रा जारी
- हङकङबाट काठमाडौं आएको जहाजभित्र बेहोस भएका यात्रुको मृत्यु
- लमजुङमा आठ हजार ६ सय ४० मेट्रिक टन कोदो उत्पादन
- रवि लामिछानेसहित ३१ जनाविरुद्ध कास्की अदालतमा अभियोग पत्र दर्ता
- प्रधानमन्त्रीले गरे एनपीएल विजेता जनकपुर बोल्ट्सलाई सम्मान
Related Posts
Add A Comment
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित